धोकेबाद गद्दार लालची हुन माधव नेपाल १५ वर्ष पार्टी अध्यक्ष हुँदा पनि नपुगेर आफ्नै घरमा आगो लगाएर खरानी बनाएर हिडे : डा.भीम रावल

  • 70
    Shares
SHARES


काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन ।

उनले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले फेरि खिचडी पकाएको बताए ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताए । उनले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएकोमा रोष प्रकट गरे ।

त्यस्तै रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबउवा प्रति पनि कटाक्ष गरे । पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवालाइ नपुगेको र कुनै पनि समयमा प्रधानमन्त्री भएर भन्न सक्ने एउटा पनि काम नगरेको बताए ।

रावलले एमालेको चितवन महाधिवेशनमा आफूले एजेण्डामा जितेको बताए । उनले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताए ।

उनले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने बताए । उनले आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पाटक हारेर केही नहुने बताए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: