विवाह सक्किना साथ बेहुलीले गरिन बेहुला संग उठबस गर्दै डान्स भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस)

  • 325
    Shares

विवाह सक्किना साथ बेहुलीले गरिन बेहुला संग उठबस गर्दै डान्स भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस)

सामाजिक सञ्जालमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो

 

भाइरल भएको छ जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । भिडियो हेर्न 👇यहाँको लिन्क खोल्नुहोस

विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ

 

 

।प्राय सबै विवाह हरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् भिडियो एकदमै रमाइलो रहेको छ ।

उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर नाच्दा नाच्दै बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।

 

विवाह सक्किना साथ बेहुलीले गरिन बेहुला संग उठबस गर्दै डान्स भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस) भिडियो हेर्न 👇यहाँको लिन्क खोल्नुहोस

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: