विवाह सक्किना साथ बेहुलीले गरिन बेहुला संग उठबस गर्दै डान्स भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस)
सामाजिक सञ्जालमा विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियो
भाइरल भएको छ जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली खेतमा नाचिरहेको देख्न सकिन्छ । भिडियो हेर्न 👇यहाँको लिन्क खोल्नुहोस
विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोही चकित पर्न सक्छ
।प्राय सबै विवाह हरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकै रुने गर्छन् तर यी बेहुली भने रुनुको सट्टा उल्टै आफ्ननो श्रीमान् सँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् भिडियो एकदमै रमाइलो रहेको छ ।
उनको डान्स हेरी सबै जना हासीरहेका थिए । तर नाच्दा नाच्दै बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।
विवाह सक्किना साथ बेहुलीले गरिन बेहुला संग उठबस गर्दै डान्स भिडियो भयो भाइरल (भिडियो हेर्नुहोस) भिडियो हेर्न 👇यहाँको लिन्क खोल्नुहोस