भोलि सनिबार भए पनि बैंक खुल्ला रहने ,आखिर किन ?

राजस्व संकलन गर्नका लागि भोली शनिवार बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टर तथा शाखाहरु खुल्ला रहने भएका छन । शनिवार विदाको दिन भए पनि पुष मसान्तसम्म राजस्व संकलनको चाप हुने भएकाले राजस्व संकलन गर्नका लागि शाखा खुल्ला राख्न नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार यस्तो सर्कुलर जारी गरेको हो ।

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिएको छ ।

नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिवारका दिन राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सबै शाखा तथा काउण्टर एवम् बैंकको क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमीटेड पनि खुल्ला राख्न भनिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: