नेता गाउँ जाँदा कुन चोर आएछ राजेन्द्र लिङ्देन भन्दा केपी प्रचण्ड ले कसैको मुखतिर पनि हेरेनन् (हेर्नुस् भिडियो)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर पुगेको जि`किर गरेका छन् । उनले सरकार सरकार जस्तो, संसद् संसद् जस्तो र अ´दा`लत अदा´लतजस्तो हुन नसके को भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमा`इसकेको बताए ।

शुक्रबार काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोण मा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन ।

संसद् संसद्जस्तो छैन अदा`लत अदा`लत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनी तिले हो । तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वा`स गु`मा`एको अवस्था छ ।’

जनताको नजरमा नेताहरू प्रति विश्वास हरा `एको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चो`र आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे । ‘गाउँघर मा नेता लगेर कुनै एक ठाउँ वा चौतारो मा राखेर छिमे,,कीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् ।

कुनचाहिँ चो`र आएछ त्यहाँ भन्छन् मान्छेह रूले’, उनले भने । महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गरे ।

उनले विगतका गल्ती कम,जो`रीहरूलाई सुधा`रेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए । रातोपाटी बाट***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: