देश बनाउने रुपरेखा मसँग छ, ओलीले ल्याएको नारा खोक्रो हो त्यो नाराले देश परिवर्तन हुदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता’ गगन था पा,ले ‘समु न्नत नेपाल, सम्मानि’त नेपाली’को नारासहित म’हामन्त्री पदमा उम्मेद’वारी घो ष’णा गरेका छन्। प्रज्ञा” भव’न कम लादीबाट महामन्त्रीमा उम्मेद’वारी घोष’णा गर्दै” थापाले एमाले अध्य’क्ष केपी शर्मा ओली,ले ल्याएको ‘समृद्ध ने पाल, सुखी नेपाली’को नारालाई खोक्रो” भनेका छन्।

अवधार’णा पत्र” सार्वजनि’क गर्ने क्र’ममा था पाले ओली ले ल्याएको’ अवधार’णा राम्रो भए पनि त्यहाँ_ आमनाग रि ‘कले फाइदा लिन’ सक्ने अ’वस्था नरहेको पनि उल्ले’ख गरेका छन्। उन ले ओली,को र आफ्नो अवधार’णामा व्यवहारि क फर’क रहेको पनि उल्ले’ख गरेका छन्।

कांग्रेसबाट मात्रै समृ’द्ध नेपाल सम्भ’व रहेको बताएका उन ले ओलीको नाराभित्र आमना ग रिक नसमेटि’एको पनि उ ल्लेख गरे। ‘ए’अरपो र्टको संख्या’ ब’ढ्यो भने, चुच्चे’ रेल दु ईतिरबाट आयो भने, पानीजहाज’ आयो भने, धरहराबाट हेर्न पाइयो’ भने स’मृद्ध नेपाल होला’, उनले भ ने,

‘समृद्धिको नाराभित्र रेल’ छ, तर चढ्’ने मान्छे को छैनन्। भ्युटा’वर छ, धरहरा’ छ’ तर तलका मान्छे’ त्यहाँ’बाट दे खिँदैनन्।’थापाले ‘समुन्नत नेपाल, सम्मानि’त नेपाली’को अवधार’णाबारे व्याख्या’ गर्दै’ हरेक नेपालीसँग असीमि’त क्ष’ मता भए पनि शिक्षा’ र स्वास्थ्य ‘पहुँच’ नहुँ’दा प्रगतिले गति लिन’ नसके¥को पनि बताए।

थापाले कांग्रेस म’हामन्त्रीमा अघि सर्दै’ गर्दा’ देश विकास को संकल्पस’हितको एउटा रु’परे खा पनि तयार पारेको बताएका छन्।‘मेरो राज नीति’क संक’ल्प पूरा गर्न सै’द्धा न्तिक रुपरेखा’ समे’त तयार पारेको छु’, उनले भने, ‘देश बनाउ ने रुपरेखा मसँग रहेको छ। सामाजिक लोक तन्त्र सहितको समुन्नत नेपालको खाका मैले कोरेको छु।’

यस्तै थापाले आफ्नो सभापति अहिलेसम्म टुंगो नभएको पनि बताएका छन्। ‘मेरो सभापति को हुनुहुन्छ ? मलाई अहिलेसम्म थाहा छैन’, उनले भने, ‘मैले जसलाई मत हाल्छु, उसैलाई सभापति मान्छु।’

यस्तै नेपाली कांग्रेसको इ’तर स’मूहमा सहमति नजुटेपछि १२ जना युवा’ नेताहरुको टोली महा मन्त्री शशांक कोइरा लालाई भेट्न पुगेको छ। इ तर समूहमा स’भापतिको वि’ वाद नमिलेपछि १२ जना युवा नेताहरु शशांक नि”वा स महा रा जग’ ञ्ज पुगेका हुन्।

कांग्रेसका ‘वरिष्ठ नेता रामचन्द्र पौडेल, समूहबा ट स’भाप तिमा चारजना दाबेदार छन्। श’शांक ब ले पौडेललाई स’भापति छाड्न तयार भए प नि प्र काशमान सिंह र शेखर कोइराला एकअ र्का ला ई छाड्न तयार नहुँ’दा संक’ट बढेको छ।

महाधि’वेशन उद्घाटन हुन अब केही घण्टा’ बाँकी रहँदा इत र समूहमा चारैजना सभापति लड्ने अ’वस्था आ’इरहँदा ने ताहरुले शशांकलाई भेटेका हुन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: