म शभापतिमा हारे भने प्रधानमन्त्रीबाट हटाउछन जसरि पनि जिताऊनुहोस मलाई : सेरबहादुर देऊवा

  • 75
    Shares

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा आफूलाई जिताउन आग्रह गरेका छन् । उनले आफू हारेमा प्रधानमन्त्रीबाट हटाउनेछन् भन्दै जसरी भए पनि जिताउनुपर्ने जिकिर गरेका हुन् ।

 

आज (आइतबार) काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान गर्ने क्रमम उनले भने, ‘मैले फेरि पनि पार्टी सभापति भएमा यो सरकार टिकिरहनेछ नत्र प्रधानमन्त्री बनिरहन पाइँदैन । राष्ट्रिय चुनावसम्मका लागि यही सरकारलाई टिकाउनुपर्छ ।’

 

उनले अहिले पार्टी सभापति हारेमा नैतिकताले पनि प्रधानमन्त्रीमा बसिरहन नपाइने भनेर होहल्ला गर्नेछन् भन्दै जसरी पनि सभापति जित्नु आवश्यक रहेको बताए । आफूले सभापतिमा जितेमा मात्र सबै पार्टीलाई मिलाएर सरकार बनाउन सक्ने समेत उनले दाबी गरे ।

 

उनले थपे, ‘मैले सभापतिमा जिते मात्रै सबै पार्टीहरुलाई मिलाएर सबै दलको सरकार बनाउन सक्नेछु । हारेँ भने त हार्नेलाई प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ भन्ने थाहै होला ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: