काठमाडौं,। नेपाली कांग्रेस’को १४औँ महा धिवेशनको उद्घाटन स मारोहमा राजा’वादी दल राष्ट्रिय प्रजा’तन्त्र पार्टी (राप्रपा) का नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ले जन’ताले अचेल गाउँ’मा जाँदा “नेता’लाई कुन चाहिँ चोर आए’छ भन्छन्” भनेर दिए’को अभि व्यक्तिले निकै चर्चा पाए को छ।
उक्त समारो’हमै उनी पछि बोले’का अन्य दलका नेता हरूले लिङ्देन को अभिव्य’क्तिको प्रति’वाद गरे’का थिए भने सामा’जिक सञ्जाल’मा पनि त्यस बारे चर्चा भइर हेको छ। उन’को अभिव्य’क्तिले च’र्चा पाए पछि बीबीसी ले सोधे’को
प्रश्न’मा लिङ्देन’ले चाहिँ “आफू’ले भुइँ’मान्छे’को कुरा गरे’को तर नेता हरू’ले आफैँ लाई भने जस्तो गरी लिए को” बता’ए। एक जना समाज शास्त्री’ले चाहिँ मा’निस हरू’ले सामा’जिक सञ्जाल र कुरा’कानी’मा नेता’हरू लाई गाली गरे’को देखिए पनि त्यस’ले समग्र रूप’मा राज’नीतिक आवाज’लाई प्रति’निधित्व नगर्ने बताए’का छन्।
लिङ्देन’को भनाइ
महा’धिवेशन’को उद्घाटन समारोह’मा शुभ’कामना मन्तव्य दि’ने क्रम’मा राप्रपा अध्यक्ष लिङ्देन’ले जनता’ को नजर’मा पछिल्ला दिन हरू मा नेता हरूको विश्वसनीय ता निकै गिरे’को बताए’का थिए। उनले गाउँ’मा जाँदा नेता हरू लाई जनता’ले “कुन चोर आयो” भन्ने गरे’को बताए।
लिङ्देन’ले भने, “पार्टी’का कार्य कर्ताले एउटा चौतारो’ मा, एउटा सामु’दायिक भवन’मा नेता हरू बोलाएर राख्छन् र छर छिमेकी लाई आमन्त्रण गर्न जा’न्छन्। ‘आउनु न एक छिन फला’नो चौतारो’मा अर्थात् फलानो सामु’दायिक भवन’मा हाम्रो नेता आउँदै हुनु हुन्छ’ भन्छन्।”
“नेता आउँदै हुनु हुन्छ भन्दा’खेरि मान्छेले आज’कल… कुन नेता आए’छ भनेर नेता’को नाम सम्झिँदै’नन्। ‘कुन चाहिँ चोर आ’एछ’ आज त्यहाँ भनेर भन्छन्।” लिङ्देन को भनाइ लाई उनी पछि बोले का नेकपा एमाले र माओ वादी केन्द्र’का अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री हरू’ले प्रति’वाद गरे’का थिए।
नेता’हरूको प्रति’वाद
उनी पछि बोले’का माओ’वादी अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री पुष्प कमल दाहाल’ले लिङ्देन’को भनाइ सत्य नभए को बताए। उनले ताना’शाही जन्माउन का लागि लोकता’न्त्रिक दल र नेता हरू लाई बद’नाम गराउन खोजिए को दा’बी पनि गरे’का थिए।
दाहाल’ले भने, “नेता’हरू आए भने अहिले देशमा गाउँ घर मा ‘चोर आयो’ भन्छ’न् जनता’ले भन्नुभयो, तपाईँहरू ले सुन्नु’भयो। यो साँचो हो त साथी’हरू? होइन, गलत हो।”
“यो के’को निम्ति भनि’यो? जति बेला लोक’तान्त्रिक राज’नीतिक दल र लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका, शान्तिको निम्ति सङ्घर्ष गरे’का राजनी’तिक दल र नेता हरू लाई बद’नाम गर्न खो’जिन्छ, त्यहाँ निर’ङ्कुशता र ताना शाही जन्मा’उने षड्यन्त्र हो भने’र बुझ्न जरुरी हुन्छ।”
त्यस्तै लिङ्देन पछि नै बोले’का एमा’ले अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओली’ले पनि उन’को भनाइ’को प्रति’वाद गरे। ओली’ले भने, “नागरिक’बाट कोही नेता उत्पन्न हुन स’क्दैन? हरे’क नेता चोर हुन्छ? यस्ता कुरा बो’केर हिँड्ने? हुन त भर्खर भर्खर अध्यक्ष’मा छा’निएको राप ताप होला के’ही साथी हरू लाई।”
“त्यस राप ताप’मा अलि’कति… भर्खर भर्खर’को बाछो हिँड्न जान्दैन अलि बढी कुद्’छ क्या! नयाँ नयाँ सभा पति भए’को अलि कति राप’ताप होला अलिक समयमा ठिक आउँ’ला भन्ने म’लाई लाग्छ।” बी’बी’सी