मैले आजैबाट राजतन्त्र र राजा छोडे मेरो लागी राजा मरिसके : कमल थापा

  • 2.7K
    Shares

सुदर्शन खबर

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासमाथि छाननिव गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउनु भएको छ ।

थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासले गरेको षडयन्त्रमाथि पार्टीले छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।

थापाले तीन पृष्ठ लामो पत्र पठाउँदै राजसंस्थाको हस्तक्षेपको भत्र्सना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गर्नुभएको छ । ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस,’ थापाले भन्नुभएको छ ।

उहाँले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको आफ्नो निश्कर्ष पनि पत्रमा उल्लेख गर्नुभएको छ । थापाले भन्नुभएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’

काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासमाथि छाननिव गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउनु भएको छ ।

थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासले गरेको षडयन्त्रमाथि पार्टीले छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।

थापाले तीन पृष्ठ लामो पत्र पठाउँदै राजसंस्थाको हस्तक्षेपको भत्र्सना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गर्नुभएको छ । ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस,’ थापाले भन्नुभएको छ ।

उहाँले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको आफ्नो निश्कर्ष पनि पत्रमा उल्लेख गर्नुभएको छ । थापाले भन्नुभएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: