एमसीसी बिरोधकर्ता डाक्टर भिम रावलमाथि खनिए रामकुमारी झाक्री एम सिसि छाती ठोकेर पास गरिन्छ (हेर्नुस भिडियो)

  • 2.8K
    Shares

भिडियो समाचारको अन्त्यमा छ हेर्नुहोला र आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला थप यो समाचार पनि पढ्नुस!!!

 

काठमाडौं, २८ मंसिर । संसद भवन घेर्न गएको एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वर मा मंगलबार झडप भएको छ ।

 

माइती घरबाट नारा जुलुस गर्दै गएकोस मूहलाई प्रहरीले रोक्न खोजे पछि झडप भएको हो ।

प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका नेतृत्वले गरेको हो ।

 

 

एमसीसीविरुद्ध को संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा नेपाल नागरिक अभियानका सचिव हरिहर***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

घिमिरे, सामाजिक अभियन्ताहरु मनिष श्रेष्ठ, विनयजंग बस्नेत, हेमराज थापालगायतको सहभागिता रहेको थियो ।

 

 

एमसीसी वि,रु,द्धमा प्रदर्शन गर्नेमाथि लाठीचार्ज २८ मंसिर, काठमाडौं। अमेरिकी सहयोग परियो जना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबर दारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।

 

 

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नारा बाजी गरेका छन् ।

 

 

मंगलबारदेखि संसद अधिवे शन बोलाइएको छ र यसको एउटा मुख्य एजेण् डा एमसीसी भएको दलहरुले बताएका छन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: