भिडियो समाचारको अन्त्यमा छ हेर्नुहोला र आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला थप यो समाचार पनि पढ्नुस!!!
काठमाडौं, २८ मंसिर । संसद भवन घेर्न गएको एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वर मा मंगलबार झडप भएको छ ।
माइती घरबाट नारा जुलुस गर्दै गएकोस मूहलाई प्रहरीले रोक्न खोजे पछि झडप भएको हो ।
प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका नेतृत्वले गरेको हो ।
एमसीसीविरुद्ध को संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा नेपाल नागरिक अभियानका सचिव हरिहर***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***
घिमिरे, सामाजिक अभियन्ताहरु मनिष श्रेष्ठ, विनयजंग बस्नेत, हेमराज थापालगायतको सहभागिता रहेको थियो ।
एमसीसी वि,रु,द्धमा प्रदर्शन गर्नेमाथि लाठीचार्ज २८ मंसिर, काठमाडौं। अमेरिकी सहयोग परियो जना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबर दारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।
नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नारा बाजी गरेका छन् ।
मंगलबारदेखि संसद अधिवे शन बोलाइएको छ र यसको एउटा मुख्य एजेण् डा एमसीसी भएको दलहरुले बताएका छन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***