कठै विचरा यी नै हुन् १६ वर्षीया सुजना भण्डारी, जस्लाई स्कुलबाट आउदै गर्दा, कुन पापीले मारेर खोलामा फाले?

  • 28
    Shares

अछाममा पाँच दिनदेखि बे’पत्ता भएकी यु’वती मृ’त फे’ला परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भ’ण्डारी मृ’त फे’ला परेकी हुन्।

 

उनी मंसिर २१ गतेदेखि बे’पत्ता भएकी अछाम प्रहरीले बताएको छ। उप्त किशोरीको शव जिल्ला सदर मुकाम अछाम अस्पतालमा राखिएको छ।

 

सामाजिक संजाल :

आज सुन्दा पनि विश्वास लागेको छैन एउटा निर्दोष छात्रा स्कुल बाटै बेपत्ता भएर पांच दिनपछि उसको मृ’त श’रीर एउटा खोलाको छेउमा बे’वारिसेको वा’हानामा मीलेको खबरले ।

 

आखिर कति दिन सम्म यसरी असुरक्षित भएर बाच्ने यसरी निर्दोष बालिका माथि भएको जघन्य अपराधको जति घोर भर्त्सना गरेपनि कमै हुने हुदा,उ’क्त घटनामा संलग्न अपराधी लाइ छानबिन गरी दोषी मानव रुपी दानवलाइ कानुनको कटघरामा उभाईयोस

 

यस्ता जघन्य घटनामा कुनै किसिमको राजनीति करण नहोस आउने दिन हरुमा नारीहरुले शान्ति पुर्ण रुपमा बाच्ने वातावरण को सृजना होस छोरी तिम्रो आत्मालाई शान्ति मिलोस वैकुन्ठ बांस होस हार्दिक श्रद्धांजलि ”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: