चन्द्रागिरि हिल्सको IPO भर्ने सबै भाग्यमानी IPO नपरे पनि यस्तो अफर

 

साधारणसभाको अवसरमा कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरिएको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो।

कम्पनीको सेयरमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन्। यो आवेदन संख्या अहिलेसम्मकै धेरै हो। कम्पनीले सर्वसाधारणका लागि कुल १३ लाख ९६ हजार कित्ता सेयर निश्कासन गरेको हो।

यो योजना माघ ५ गतेदेखि १ वर्षसम्म मात्रै मान्य हुनेछ।  छुट सुविधा लिनका लागि आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: