एकसय वर्ष पुगिसकेकी यी आमाको अझै बिहे गर्ने धोको उनलाई हेर्दा आफ्नो सबै पी,डा बिर्सिन्छ समाचारको अन्तमा भिडियो सहित हेर्नुहोला ।

  • 117
    Shares

एकसय वर्ष पुगिसकेकी यी आमाको अझै बिहे गर्ने धोको उनलाई हेर्दा आफ्नो सबै पी,डा बिर्सिन्छ समाचारको अन्तमा भिडियो सहित हेर्नुहोला ।

एकसय वर्ष पुगिसकेकी यी आमाको अझै बिहे गर्ने धोको उनलाई हेर्दा आफ्नो सबै पी,डा बिर्सिन्छ समाचारको अन्तमा भिडियो सहित हेर्नुहोला ।

बाँकेको कोहलपुरबाट केही समयको यात्रापछि बर्दिया जिल्लाको बासगढी भन्ने बाजार आउँछ त्यो गाउँबाट केही समय बसको यात्रा गर्दा एउटा गाउँ छ त्यो गाउँको नाउँ हो कुनेठी गाउँ ।

त्यो गाउँमा एकदमै बुढीआमा बस्नुहुन्छ उमेरले सौ बर्ष माघेकी उनी अहिलेपनि काम समेत गर्नुहुन्छ हामी त्यहाँ पुग्दा पनि उनी घरको आगनमा

 

सरसफाइ गरिरहेकी थिइन् झट्ट हामीले उनको अनुहारमा हेर्दा उनी मुस्कुराउन थालिन उनको हासो पनि अ,चम्म को थियो यही विषयमा हामीले उनीसँग केही रमाइला कुराकानी गर्यौं ।

सौ बर्ष नाघिसकेकी आमाको अझैपनि उस्तै जोश उस्तै जागर र ओठमा पनि उस्तै हाँसो थियो

 

उनको त्यो हाँसो जोस र जाँगर हेर्दा हामीलाई उनी सौ वर्ष पुगेको जस्तो पनि लागेन अझै उनीसँग कुरा गर्दा उनले हामीलाई सम्म हँसाउन थालिन् भनिन्छ नि मान्छे उमेरले बुढो भएपनि मन बुढो हुँदैन यी आमालाई हेर्दा हामीले पनि यो कुरालाई कहिँकतै मनमा साँचो भन्ने लाग्यो ।

बाँकी उनीसँग गरेको रमाइला कुराकानी समेटिएको भिडियो हामीले यहाँ प्रस्तुत गरेका छौँ भिडियो हेर्नु होला र जानकारीको लागि समाचारलाई शेर गर्नु होला

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: