गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी

  • 109
    Shares

गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी


  •  धनकुटा खबर
  •  बिहि, पुस १, २०७८
  • 27Shares
    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    messenger sharing button

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहँदा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।

 

थापाले कांग्रेसमा लोकप्रिय मत पाएका छन् भने विश्वप्रकासले पनि उनीपछि दोस्रो मत ल्याएका छन् । मत गणना जारी भएपनि उनीहरूको मतान्तर निकै धेरै छ ।सुरुबाटै अग्रता लिएका उनीहरूले एकले शेखरको प्यानल र अर्काले

अब गन्न बाँकी मतबाट प्रकाशमानले विश्वप्रकाशलाई उछिन्ने सम्भावना छैन ।४०९० मतगणना हुँदा गगन थापाले २६४४, विश्वप्रकाश शर्माले १६८५, प्रदीप पौडेलले १२१७, डा. प्रकाशशरण महतले १३५७, डा. मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् ।

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेपनि दुईजना निर्वाचित हुनेछन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: