एमाले ले संसदको अव’रोध गरेर ए’मसीसी पास गर्ने तयारि गर्यो : भीम रावल..?

  • 205
    Shares

१ पुस, काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अव’रोधको औ’चित्यबारे प्रश्न उठाएका छन् । यो ए’मसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् । ##यो समाचारको पुरा भिडीयो हेर्न यहा तल क्लिक्क गर्नुहोस ##

सामाजिक सन्जालमा रावलले लेखेका छन्– सरकारका कामका’र्वाही गर्न दिएर संसदका बैठकहरू अ’वरूद्ध गर्ने कुराको औ’चित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एम’सीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? ##यो समाचारको पुरा भिडीयो हेर्न यहा तल क्लिक्क गर्नुहोस ##

यस्तो गरियो भने राष्ट्रघा’त ठहर्ने छ ।नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा वि’रोध जनाउँदै आएको छ । एमालेले वि’रोध जनाउँदै वर्षे अधिवेशनका कुनै पनि संसदीय कामकार’बाहीमा भाग लिएको थिएन ।

गत मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घे’राउ गरेको थियो । एमालेको वि’रोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ । ##यो समाचारको पुरा भिडीयो हेर्न यहा तल क्लिक्क गर्नुहोस ##

भर्खरै

सम्बन्धित समाचार

error: