गगन र म हल बाँधेर काम गर्छौंः विश्वप्रकाश शर्मा

  • 79
    Shares

आफ्नो जित सुनिश्चित भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।

]गगन थापा र म हल बाँधेर काम गर्छौ, उनले भने।

आफू जितेपछि थप जिम्मेवारी र गौरवान्वित भएको उनले बताए।

‘म थप जिम्मेवारी गौरवान्वित र गम्भीर भएको छु’, उनले भने।

 

गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने क’डा प्रतिष्पर्धा भएको थियो।

 

सभापति जितेका शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन्। विश्वप्रकाश पछिल्लो समय देउवा प्यानलमै थिए। तर उनले उम्मेदवारी घोषणा गर्दा एक्लै गरेका थिए।

 

देउवा समूहमा आफ्नो नाम नपरेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

 

गगन थापा र विश्वप्रकाश शर्मामा धेरै समानता छ । यी दुबै नेता तत्काल धारणा बनाउन सक्छन, प्रस्ट विचार राख्न सक्ने कौशलले लोकप्रिय छन् । दुबै कुनै वंश र विरासतभित्रका नेता होइनन्, आफ्नो मिहिनेतले स्थापित भएका नेता हुन् । धेरै समानता भएका थापा र शर्मा १४ औँ महाधिवेशनबाट समान कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: