काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर 220 को बिक्री सुरु गरेको थियो ।
यसलाई ग्राहकले मासिक 20 हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन्।
बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर २२० को बिक्री सुरु गरेको थियो ।
यसलाई ग्राहकले मासिक 20 हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **।हालै मात्र कम्पनीले ल्याएको नयाँ.
हालै मात्र कम्पनीले ल्याएको नयाँ योजनामा यो मोटरसाइकल ग्राहकले विभिन्न तीन स्कीममा खरिद गर्न सकिने छ । कम्पनीले नगद छुट, शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम रहेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **।
यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । ४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् ।
दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***