कुलमान घिसिङले हैन केपी ओली र नेकपा एमालेले हो लोडसेडिङ मुक्त बनाको : शंकर पोखरेल

  • 2.2K
    Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्वको तत्कालीन सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको दाबी गरेका छन्।चितवन महाधिवेशनपछि भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय शुक्रबार सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

 

‘एमाले नेतृत्वको सरकारले नै तत्कालीन अवस्थामा १८ घण्टा लामो लोडसेडिङ हटाउन काम गरेको हो’, उनलेभने, ‘त्यसका लागि हामीले भारतसँग विद्युत खरिद सम्झौता गरेका थियौँ।’

 

उनले लोडसेडिङ हटाउन ओली नेतृत्वको सरकारकै पालामा अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणमा पनि भूमिका खेलेको बताएका छन्।उनले त्यसकारण अब देशमा लोडसेडिङ हटेको पनि उनले दाबी गरेका छन्।

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका चार क्रिकेटरले आफूमाथिको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानलाई अभिभावकीय भूमिका खेल्न र कारबाही गरिएको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’

 

क्यानका कतिपय पदाधिकारीहरुले आफूहरुलाई कम्की र लान्जछना लगाउने गरेको पनि उनीहरुले खुलासा गरेका छन् । साथै, सबै इच्छा, सपना क्रिकेटमै लगाउनेहरुलाई यसरी कारबाही गरिन्छ भने नयाँ पुस्ता यसतर्फ कसरी आकर्षित हुन्छन् भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।

 

विज्ञप्तिमा भनिएको छ, ‘क्यानका कतिपय पदाधिकारीबाट सार्वजनिक रुपमा हामीलाई लान्छना लगाउने, कारबाही गर्नेसम्मका धम्की दिने काम भयो । तर एक्कासी कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारहरु आए । यसले हामीलाई निकै दुःखी बनाएको छ । के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवज उठाएकै आधारमा देशका बर्षै खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मोरेर क्रिकेटमा लागेका खेलाडीहरुलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: