पाथीभरा माताले सबैको रक्षा गरुन् २०७८ साल पुष ५ गते सोमबार राशिफल हेर्नुहोस्

  • 1K
    Shares

मेष : प्रेम सम्बन्ध र प्रणय प्रसङ्ग’का लागि श्रेष्ठ समय रहे’को छ । कूटनी’तिक नियोग’को सहयोग मि’ल्ला । पुनर्मिलन को योग पनि रहे को छ ।

वृष : आज आफन्त को प्रगति’मा मन रमाउने’छ । विचार, विद्या र बुद्धि को वि’कास हुनेछ । व्या’वसायिक काम’मा राम्रै फड्’को मार्न सकिने’छ

मिथुन : शुभ कार्य को चर्चा चल्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । कल कारखाना र बन्द व्यापार’मा फाइ’दा हुनेछ । सां’स्कृतिक क्षेत्र मा रुचि बढ्ने’छ ।

कर्कट : आज दबाब र तनाव बढे को मह’सुस हुनेछ । प्रेमी प्रे मिका का बिच खिन्न’ता बढ्न सक्छ । मनमा नि’राशा र शरीर मा आल’स्यता छाउ’ला ।

सिंह : नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने’छ । लगन शीलता ले काम हरू अगाडि बढ्ने छन् । मान प्रतिष्ठा’मा वृद्धि होला । धर्म कर्म मा मन पनि लाग्ने’छ ।

कन्या : एक पछि अर्को अव’सर आउना’ले मन प्रसन्न रहनेछ । बन्धु बान्धव बाट विशेष सह’योग मिल्ने’छ । साँझ’पख शुभ समा’चार आउन सक्छ ।

तुला : आज आत्म विश्वास र परा’क्रम मा वृद्धि हुनेछ । विद्या’को विकास हुने’छ । सामाजिक, राज’नैतिक तथा न्यायिक कार्य’मा सफल’ता मिल्ने’छ ।

वृश्चिक : गरे’का कार्य’मा ढिला सुस्ती हुनेछ । आफू लाई कम’जोर भए को अनु भूति हुनेछ । प्रेम प्रसङ्ग मा समेत नरमाइलो’पन आउन सक्छ ।

धनु : आज आफ्नो क्षेत्र’मा प्रभुत्व ज’माउन सकिने’छ । नयाँ वस्त्र, अलङ्कार को प्राप्ति हुनेछ । महिला वा मित्र बाट विशेष सह’योग पनि मिल्ने’छ ।

मकर : कला र गला को प्रभाव बढ्ने’छ । सा’माजिक मर्यादा मा अभि’वृद्धि हुनेछ । भाग्य’ले विभिन्न अवसर जुराउने’छ । विप’रीत वर्ग प्रति आक’र्षण बढ्ने’छ ।

कुम्भ : महिला हरू बाट विशेष सहयोग मिल्ने’छ । नयाँ सा’मान हात पर्ने र शिक्षा’मा सफलता मिल्ने’छ । आर्थिक कारोबार’मा स’फलता पाइए’ला ।

मीन : इच्छा र आका’ङ्क्षा पूर्ण हुने छन् । छोटो दुरी’को लाभ दायक यात्रा हुने’छ । मित्र वा आफन्त’को सहयोग मिल्नेछ । तीर्थाटन को योग पनि छ । राशि’फल जे जस्तो भए पनि तपाईं को दिन मङ्गलमय रहोस् ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: