। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् ।
उनले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।
बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन ।
सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’
विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।
राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।
सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।
थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन ।
सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’
कोरोना संक्रमित करिनाले बच्चालाई सम्झदै गरिन् भावुक पोस्ट
एजेन्सी, ४ पुस ।
कोरोना भाइरसले पछिल्लो समयमा बलिउडमा पनि तहल्का मच्चाएको छ ।
केही दिन अगाडी बलिउडका कलाकारहरु करिना कपुर, अमृता अरोरा, सीमा खान, महिप कपुर र शनाया कपुर पनि कोरोना संक्रमित भएका थिए । यी सबै कलाकार अहिले क्वारेन्टिनमा बसिरहेका छन् ।
डाक्टरको सल्लाहमा करिना पनि सानो बच्चा र श्रीमानसँग अलग बसिरहेकी छिन् ।
यसक्रममा उनले साना छोराहरुलाई धेरै नै मिस गरिरहेकी छिन् । उनले छोराहरुलाई भेट्न नपाएको पीडा सामाजिक सञ्जालमा पोखेकी छिन् ।
उनले कोरोनालाई घृणा गर्दै आफ्ना बच्चाहरुलाई चाँडै नै भेट्नेबारेमा आशावादी रहेको उल्लेख गरेकी छिन् ।
सबै कलाकारहरु एउटा पार्टीमा सहभागी भएपछि कोरोना संक्रमित भएका थिए । सबैमा हल्का लक्षण देखिएको थियो