मरेको राजतन्त्र फर्काउने दिउसै सपना देख्नेहरु मानसिक रोगी हुन रोगीले समयमै उपचार गरौं – कमल थापा

  • 1.4K
    Shares

 

 

 

 

 

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन भन्दै टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।

 

बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन ।

 

सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने उनले बताएका छन् ।

राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो। बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।

सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।

 

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन ।

 

सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’

राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

कोरोना संक्रमित करिनाले बच्चालाई सम्झदै गरिन् भावुक पोस्ट

एजेन्सी, ४ पुस ।

कोरोना भाइरसले पछिल्लो समयमा बलिउडमा पनि तहल्का मच्चाएको छ ।

केही दिन अगाडी बलिउडका कलाकारहरु करिना कपुर, अमृता अरोरा, सीमा खान, महिप कपुर र शनाया कपुर पनि कोरोना संक्रमित भएका थिए । यी सबै कलाकार अहिले क्वारेन्टिनमा बसिरहेका छन् ।

डाक्टरको सल्लाहमा करिना पनि सानो बच्चा र श्रीमानसँग अलग बसिरहेकी छिन् ।

यसक्रममा उनले साना छोराहरुलाई धेरै नै मिस गरिरहेकी छिन् । उनले छोराहरुलाई भेट्न नपाएको पीडा सामाजिक सञ्जालमा पोखेकी छिन् ।

उनले कोरोनालाई घृणा गर्दै आफ्ना बच्चाहरुलाई चाँडै नै भेट्नेबारेमा आशावादी रहेको उल्लेख गरेकी छिन् ।

सबै कलाकारहरु एउटा पार्टीमा सहभागी भएपछि कोरोना संक्रमित भएका थिए । सबैमा हल्का लक्षण देखिएको थियो

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: