हिजो जन्मेको फ्याऊरो ले हामिलाई चोरको संघ्या दिने बिचरा जसको आजसम्म देश र जनताको लागि सिंको भाचेको छैन : केपि ओली

  • 1.1K
    Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाछोको संज्ञा दिएका छन् । उनले लिङ्देनले नेतालाई जनताले चोर भन्न थालेको भन्दै गरेको टिप्पणीप्रति आक्रोश पोखेका छन् ।

 

 

‘भर्खर भर्खरको बाछो हिंडन जान्दैन । नेता चोर हुनु भन्ने ?’ ओलीले लिङ्देनको नाम नलिई व्यङ्ग्य गरे । उनले लिङ्देन नयाँ नयाँ अध्यक्ष भएकाले राप र ताप भएको टिप्पणी गरे ।

 

ओलीले नेपाली काँग्रेस र नेकपा एमाले देशको मुख्य शक्ति भएको उल्लेख गर्दै देशमा हुने हरेक परिवर्तन र योगदानमा यीनै दुई दलको भूमिका हुने बताए ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: