यो हो १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर,चोखो मनले तस्बिर छोएर ॐ लेख्नुहोस मनोकामना पूरा हुन्छ। ॐ ॐ ॐ

  • 506
    Shares

एजेन्सी। भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ । जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० करोड खर्चिएर यो मन्दिर बनाएको हो ।

 

यो संसारकै एक मात्रै मन्दिर हो । जुन सुनै सुनले बनाइएको छ । १०० एकड क्षेत्रफलमा फैलिएको यो मन्दिरको वरीपरी हरियाली छ । २००७ मा बनेको यो मिन्दरमा संसारभरका लाखौ श्रद्धालु आउने गरेका छन् ।

 

यो पनि – यो हो विश्वकै सुरक्षित घर, जसलाई परमाणु बमले समेत केहि गर्न सक्दैन !

 

एजेन्सी । एउटा यस्तो घर छ, जसलाई परमाणु बमले समेत कुनै असर गर्न नसक्ने दावी गरिएको छ । पोल्याण्डको राजधानी वार्सामा बस्ने एकजना व्यक्तिले निकै सुरक्षित घर बनाउने योजना बनाए । त्यसका लागि उनले पोल्याण्डको चर्चित आर्किटेक्चर र्फम केडब्ल्यूके प्रोम्ससँग सम्पर्क गरे र आफुलाई अधिकतम सुरक्षित घर चाहिएको बताए । उनको माग अनुसार कम्पनीले यस्तो घर बनाइदियो जसले सबैलाई चकित पारिदियो ।

केडब्ल्यूके प्रोम्सले उक्त घर बनाउने कुरालाई एक चुनौतिको रुपमा लियो र आफ्ना ग्राहकको माग भन्दा पनि बढि सुरक्षित घर तयार गरिदियो । यो घरले अहिले दुनियाकै सबैभन्दा सुरक्षित घरको ताज पहिरिन सफल भएको छ । यो घरको सबैभन्दा ठूलो विशेषता के छ भने एक बटन दबाउँदा बित्तिकै यो घर तल-माथि, अघि-पछि सबैतिरबाट कंक्रिटका पर्खालले बन्द हुन्छ । त्यसरी छोपिँदा यो घर कुनै बन्द किल्ला जस्तो देखिन्छ । जब यो घर एकपटक बन्द भएपछि लाखौँ कोसिस गर्दापनि यो घरभित्र कोहीँ छिर्न सक्दैन । यो घरमा छिर्नका लागि केवल दोश्रो तल्लामा बनेको पुलको प्रयोग गर्नु पर्दछ ।*

 

त्यो पनि घरको मालिकले चाहेमा मात्र । कम्पनीका अनुसार यो मजबुत तथा सुरक्षित घरको भित्री दृश्य पनि निकै सुन्दर छ । घरबाहिर एक स्विमिङ्ग पुल पनि छ । यद्यपि यो स्विमिङ्ग पुललाई छोप्न सकिँदैन । कंक्रिटका अलावा धातुको शटरले यो घरलाई अझै बढी सुरक्षित बनाएको छ । यो घर पूर्ण रुपमा बन्द भएपछि यसलाई परमाणु बमले पनि कुनै असर नपार्ने दावी गरिएको छ ।

 

यो पनि – पत्याउनु हुन्छ ? यी युवतीले सुन्दर अनुहार बनाउन नियमित पिउँछिन् कुकुरको पिसाब !

 

एजेन्सी । हाम्रो नेपाली समाजमा परम्परागत रुपमा गाईको पिसाबलाई पबित्र मानेर खाने चलन छ । तर कुकुरको पिसाब पनि अमृत सरह बन्न थालेको पाइएको छ । अमेरिकाकी एक महिलाले आफ्नो अनुहारमा भएको दागहरु हटाउनको लागि आफुले घरमा पालेको कुकुरको पिसाब नियमित पिउँदै आएको खुलासा भएको छ । ती युवतीले कुकुरको पिसाबबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारमा भएको नराम्रो दाग समेत हटेको दाबी गरेकी छन् ।*

 

उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’ त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् । एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’*

 

कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ क्याल्सियम लगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ । प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: