एमसिसि देशको हितमा छ छाती ठोकेर पास गर्छौं’ : गगन थापा / भिडियो सहित।

  • 4.6K
    Shares

एमसिसि देशको हितमा छ छाती ठोकेर पास गर्छौं’ : गगन थापा / भिडियो सहित

काठमाडौ ।। गगन थापाको खुलासा’पत्रकार ऋषि धमलाले हजुर गगन थापालाई सोधेको प्रश्न’सिधा बताउनुस तपाईं एमसीसीको पक्षमा हो भन्ने प्रश्नमा महामन्त्री गगन थापा भान्छन’जनताले आफुले निर्वाचित गरेको साम्सदलाई बिश्वाश गर्नु पर्छ । एमसिसि…

काठमाडौ ।।

गगन थापाको खुलासा’पत्रकार ऋषि धमलाले हजुर गगन थापालाई सोधेको प्रश्न’सिधा बताउनुस तपाईं एमसीसीको पक्षमा हो भन्ने प्रश्नमा महामन्त्री गगन थापा भान्छन’जनताले आफुले निर्वाचित गरेको साम्सदलाई बिश्वाश गर्नु पर्छ ।

 

 

एमसिसि देशको हितमा छ भने’ कसले रोकेर रोकिंदैन’हामि छाति ठोकेर पास गर्छौं’कसले के भन्यो को डांडामा गएर’ करायो त्यसको केहि मतलब हुँदैन’देशको हितमा राज्यको हित एमसीसी छ भने’ कसैले कराएर केहि हुन्दैन

 

 

महामन्त्री गगन थापा आउनुहोस बाँकी पुरा भिडियोमा हेरौं’ पुरा भिडियो समाचार हेरेर कमेन्ट गर्न नभुल्नुहोला है हजुर ?

भिडियो 1;11;20 second मा हेर्नुहोला

भर्खरै

सम्बन्धित समाचार

error: