यदि mcc पास गराउन नदिए ६२ |६३ को आन्दोलन पुन स्थापना गराउँछ कङ्ग्रेसले सबै सहमति मा आउन आहवान ( शेरबहादुर देउवा)

  • 6.4K
    Shares

काठमाडौं ।  एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टीरमोर्चाले यही असमहत जनाएपछि देउवाले भने ६२\६३ को जस्तै आन्दोलन पुन स्थापनाको  गराईन्छ भनूदै  आक्रोश व्यक्त गरेका छन्

 

 

देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आइतबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

 

 

जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ ।

 

मैले अमेरिकलाई  बाचापुर्ण दिएको पनि उनले बोलेका छन  यदि सबै पाटीका दलहरू आपसमा सहमति नआएको खण्डमा  काङ्ग्रेसले  आन्दोलनमा जाने पनि बताए

 

 

 

 

यसअघि प्रधानमन्त्रीले कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहायता परियोजना भएकाले पारित गर्नुपर्ने धारणा राखेका थिए।

 

 

MCC का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो। लिखित जवाफ मार्फत MCC अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ।

 

त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति ? मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

 

 

 

राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: