एम सिसि पास गरे नेताहरुलाइ घर-घरबाट थुतेर लखेट्ने चे,तावनी ग्यानेन्द्र शाही (भिडियो सहित)

  • 314
    Shares

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेरेर सक्दो सेयर गरिदिनुहोला !!२०७८ पुस २ गते शुक्रबार ११:०१ अब को केहि समयमा माइती घरमा जम्मा हुँदै mcc वि रु,द्ध सम्पूर्ण राष्ट्र प्रे मी नेपालीहरु उपस्थित हुन अ,नुरोध छ राष्ट्र घाती mcc खारेज गरौ।।।

 

देशका यो,द्धा आइ सक्यो(Black coman do) काठमाडौं : भ्र’ष्ट्राचार बिरो’धी अभियन्ता ज्ञानेन्द्र शाहीले गृहमन्त्रालय लको…

 

अब को केहि समयमा माइतीघरमा जम्मा हुँदै mcc वि रु,द्ध सम्पूर्ण राष्ट्र प्रेमी नेपालीहरु उपस्थित हुन अ,नुरोध छ राष्ट्रघाती mcc खारे ज गरौ।।। देशका यो,द्धा आइ सक्यो(Black comando)

 

काठमाडौं : भ्र’ष्ट्राचार बिरो’धी अभियन्ता ज्ञानेन्द्र शाहीले गृहम न्त्रालयलको बिज्ञप्तीको क’डा शब्द मा बिरो’ध गरेका छन् । ‘ललितपुरमा आयोजित हाम्रो नेपाल हामी नेपाली

 

अभियानको प्रथम युवा भेलालाई सम्बोधन गर्दै शाहीले वि पी कोइरालाले जनताले बोल्न पाउनु पर्छ भन्दै ल्याएको प्रजातन्त्र मा उनकै पार्टीले बोल्न प्रतिबन्ध लगाउनु बि’डम्ब ना भएको बताए’ ।

 

२००७ सालको आ’न्दोलन,४६को जन आ’न्दो लन र ६२्र६३ को जनआन्दो’लनको उपलब्धि वाक स्वतन्त्रता लाई कुनै पनि तानाशाहले रोक्न नसक्ने बताए । ‘शाहीले राष्ट्रघा’ती एमसीसी को बिरो’ध नगर्नु भन्दै बिज्ञप्ती निका ल्न लाएर

 

जनताले तिरको करबाट तलव खाने कर्मचार किो दुरु’ पयोग गरेको आ’रोप लगाए ।’ शाहीले ७७ पृष्ठ लामो एमसीसी सम्झौता कुनै पनि मिडि यामा पढेर देखाउन चुनौती दिए ‘।

 

यो देउवाले आज्र्याको मुलुक हो रु भन्दै जय सिंह धामीको ज्यान जाँदा विज्ञप्ती निकाल्न नस,,क्ने लाचार नेतृ’त्वले बि ज्ञप्ती निकालेर बोल्न प्रतिबन्ध लगाउने ग’द्धार भएको उनको आ’रोप छ’ ।

 

देउवा र प्रचण्डलाई राष्ट्रघा’ती भएको आ’रोप लगाउँदै अफ्गा निस्तानकै बाटोमा अगाडी बढेको आरो’प लगाए ।’ नेताहरुले आफ्ना छोरा छोरी अ‍ेमरिका सेटल गरेको आ’ रोप लगाउँदै यि नेताहरु पनि अफ्गानि राष्ट्रपति जस्तै बिदेश भाग्ने बताए ‘।

 

नेपालका कुनै पनि निकाय स्वतन्त्र नभएको बताउँदै उनले अदालतको न्याधिष बन्न देउवाको पाऊ मोल्नु पर्ने बताउँदै त्यो न्याधिषले कसरी न्याय सम्पादन गर्छ भन्दै प्रति प्रश्न गरे ।’ शाहीले रुपान्तरणका लागि अब जनता सुतेर बस्न नहुने बताए ‘।

 

उनले बालकृष्ण ढुङगेल र अग्नी प्रसाद साप्को टा जस्ता अप’राधीलाई सम्माननिय भन्नु पर्ने परिवर्तनका लागि लडेका यो’द्धाहरु खाडीमा पसिना बगाउनु पर्ने भन्दै नेताहरु माथि आ’क्रोश पोखेका थिए ‘।

 

शाहीले लडाई अमेरिकाको बिरु’द्धमा नभई अमेरिकाको दलाल नेताको बि’रुद्धमा ल’ड्नु पर्ने उनको भनाई थियो । ‘

 

शुक्राबार साँझ मात्रै गृह मन्त्रालयले मित्र राष्ट्रसँगको सम्ब न्ध बि’ग्रने गरि नबोल्न आग्रह गरेको थियो । ‘अन्यथा कानु नी कार’बाही गर्ने बिज्ञप्तीमा लेखिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: