ग्यानेन्द्र शाहिको आ,रोप गगन थापा अमेरिकी एजेन्डा भएको खुलासा (हेर्नुस भिडियोमा)

  • 756
    Shares

काठमाडौं । भ्रष्टाचार विरु,द्ध विभिन्न अभियान चलाउदै आए को संस्था ‘हाम्रो नेपाल, हामी नेपाली’ का संयोजक ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई सुझावसहितको बधाई दिएका छन् ।

सामाजिक संञ्जाल फेसबुक मार्फत उनले सुझावसहितको बधाई दिएका हुन् । उनले कांग्रेसका दुवै महामन्त्रीलाई एम सीसी रोकर मुलुक बचाउन सुझाव दिएका हुन् ।

त्यस्तै मुलुकमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउन र आफ्नै पार्टीका भ्र,ष्टा,चारी नेताहरु लाई पनि कारवाही गर्ने वातावरण बनाउन उनको सुझाव छ ।

उनले सामाजिक सजाल फेसबुक मार्फत लेखेका छन्ः ‘नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्यु लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना साथै

राष्ट्रघाँती एमसीसी रोक्नुहोस् मुलुकलाई बचाउनुहोस् यहि देशमा रोजगारी सिर्जना गर्ने बाताबरण बनाउनुहोस , भ,ष्ट्चारी तपाई कै पार्टिका नेताहरूलाई जेल हाल्ने बाताबरण सिर्जना गर्नुहोस् ।’

कांग्रेसको १४ औं महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका हुन् ।

बाकी भिडियोमा पूरा सामाग्री हेर्नुस तपाइको आफ्नो प्रतिक्रिया दिदै एक सेयर गर्न नभुल्नु होला।

 

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: