रात भरी ३ सिसि जाँ’ड खाएर MCC को पक्ष विपक्षमा मान्छे कु’टौंला झैं कु’र्लनेहरुको भर नपर्नुहोला”- रबि लामीछाने (भिडियो)

  • 114
    Shares
 

चर्चित सञ्चारकर्मी रबि लामीछानेले ग्यालेक्सी फोर के बाट प्रसारण हुने सिधा कुरा कार्यक्रम मार्फत रात भरी ३ सिसि जाँ’ड खाएर #MCC को पक्ष विपक्षमा मान्छे कुटौंला झैं कु’र्लनेहरुको भर नपर्नको निम्ति आग्रह गरेका छन् ।

 

 

 

 

 

उनले भनेका छन् : “रात भरी ३ सिसि जाँ’ड खाएर #MCC को पक्ष विपक्षमा मान्छे कु’टौंला झैं कुर्लनेहरुको भर नपर्नुहोला ।

 

 

विकासको खाका नभएका डा’काहरु सत्तामा पुगे भने अहिले भएकाले भन्दा बढी लुट्छन्। तिनलाई युट्युब तिर नै अर्को ५ बर्ष जत्ती बिजी गराउन पनि उत्तिकै जरुरी छ ।

 

 

 

 

चर्चित सञ्चारकर्मी रबि लामीछानेले ग्यालेक्सी फोर के बाट प्रसारण हुने सिधा कुरा कार्यक्रम मार्फत रात भरी ३ सिसि जाँ’ड खाएर #MCC को पक्ष विपक्षमा मान्छे कुटौंला झैं कु’र्लनेहरुको भर नपर्नको निम्ति आग्रह गरेका छन् ।

 

उनले भनेका छन् : “रात भरी ३ सिसि जाँ’ड खाएर #MCC को पक्ष विपक्षमा मान्छे कु’टौंला झैं कुर्लनेहरुको भर नपर्नुहोला ।

 

 

 

 

 

विकासको खाका नभएका डा’काहरु सत्तामा पुगे भने अहिले भएकाले भन्दा बढी लुट्छन्। तिनलाई युट्युब तिर नै अर्को ५ बर्ष जत्ती बिजी गराउन पनि उत्तिकै जरुरी छ । त्यता ५ बर्ष टिके छन् र बिकेछन् भने यता बिचार गरौंला ।

 

 

 

 

एउटा नाङ्गो खुकुरी र एउटा क्यामेरा बोकेर शहरको कुनै पनि चोकमा उभिएर कराउनुहोस् र भन्नुहोस्, “अब यो खुकुरीले नेता जत्ती सबैलाई छप्काएपछी मात्र सुख पाईन्छ।” यत्ती भन्नुहोस् तपाईं राता रात भाईरल,हरेक कमेन्टमा तपाईंलाई गृहमन्त्री बनाउँनु पर्छ भन्ने माग आएनछ भने मलाई भन्नुहोला।

 

 

 

मुलुक विकासको मार्ग चित्र कोर्न त्यत्ती सजिलो छैन ब्रोहरु!पहिला गाउँको बाटो बनाउने ठेकेगार र नेता ठिक पार्नुहोस्।त्यसपछी प्रचण्ड ,ओली देउवा जसलाई ठिक पारे पनि ठिक पार्नुहोला । अनि बाटो नबनाउने मन्त्रीलाई बाटो चाहिँ नछोड्नुहोला ।”

अनि बाटो नबनाउने मन्त्रीलाई बाटो चाहिँ नछोड्नुहोला ।”

 

तपाईको प्रतिक्रिया

भर्खरै

सम्बन्धित समाचार

error: