प्रचण्डलाइ झारपात ले त गन्दैनन म त नेकपा एमालेको नेता हु मान्छे भन्दैन जंगलि लाई : गोकुल बास्कोटा

  • 1.9K
    Shares

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माओवादी केन्द्र, जसपा र माधव नेपालको पार्टीबीच एकता हुने बताएका छन् ।

 

उनले अहिले चुनावमा नजानको लागि पाँच दलीय गठबन्धनले वितण्डा गरेको आरोप लगाए ।

 

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले अहिलेको सरकार आँफै समस्याको जड र पोको रहेको आरोप लगाए ।

 

उनले अहिलेको गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको र सारा सूचांक बिग्रिरहेको सुनाए । उनले अब जनताको ताजा मत आवश्यक रहेको पनि बताए ।

 

उनले प्रचण्ड र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच सहमति भएको थियो कि थिएन रु भनेर बाबुरामलाई सोधे हुन्छ भनेर टिप्पणी गरे ।

 

बाँस्कोटाले आफूहरुले प्रचण्डलाई गुरु नमान्ने पनि बताए । उनले प्रचण्डलक्षित टिप्पणी गदै भने-‘गुरिल्लालाई पहिलोपटक मान्छे बनाउन काँध थाप्ने पार्टी पनि एमाले थियो ।

 

त्यो थाहा पाउनुहोला । र, उनले केपी ओलीलाई प्रधानमन्त्री बनाए होला, अहिले केपी शर्मा ओलीले आँफै बनाएको हो । एमालेको १२१ सिट हो ।’

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: