जापान छाडेर बाख्रा पालन होमिएका २८ बर्षिय विजय राईको कथा: ५ लाखको लगानी, लाखौ आम्दानी – हेर्नुस् भिडियो सहित उपदेस मुलक भिडियो

  • 67
    Shares

अहिले नेपालमा बेरोजगार को समस्याको कारण धेरै नेपाली हरु विदेश पलायन हुने गरेको छन, घर को ऋणको ताप, आफ्नो परिवारको खुसीको लागि उमेर नहेरिकन धेरै नेपालीहरु पलायन भएको

 

 

 

 

प्रसस्त हामी देख्न सक्छौ, तर कोइ कोइ भने विदेश छोडेर आएर आफ्नो देशमा केहि गर्छु, आफ्नो परिवारलाई समय दिन्छु भनेर फर्कन्छन र विदेश भनेको एउटा अनुभब बटुल्ने इस्थान रहेको

 

 

 

 

बताउछन यस्तै एउटा उपदेश रा आफ्नो देश मा नै केहि गर्नु पर्छ भन्ने सोच लिएर आएका प्रेरणाका स्रोत हुनुहुन्छ विजय राइ जसले जापानबाट फर्केर सहरको बीच मा पनि राम्रो बाख्रा पालेर केहि गर्छु भन्ने हौसलामुलक भिडियो जस्ताको तस्तै तल दिएको छ कृपया हेर्नुस,

 

बाख्रा पालेर केहि गर्छु भन्ने हौसलामुलक भिडियो जस्ताको तस्तै तल दिएको छ कृपया हेर्नुस,

कृपया यो पनि पढ्नुस् – फेसबुकको ‘बग’ पत्ता लगाएर १९ वर्षे नेपाली युवाले पाए साढे ५ लाख पुरस्कार – कास्कीका १९ वर्षीय सुदिप शाहले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर चार हजार ७२५ अमेरिकी डलर (पाँच लाख ५७ हजार रुपैयाँ) पाएका छन् ।

 

 

 

फेसबुक पेज एडमिनको गोपनीयतासम्बन्धी बग पत्ता लगाउँदा उनले पुरस्कारस्वरूप यो रकम पाएका हुन् ।साधारणतया फेसबुक पेज कसले चलाइरेको छ, अथवा फेसबुक पेजको एडमिन को हो भन्ने कुरा गोप्य नै रहन्छ र रहनुपर्छ भन्ने मान्यता छ ।

 

 

 

तर फेसबुक पेजको एडमिनको गोपनीयतामा कमजोरी फेला परेपछि उनले फेसबुकलाई गत अक्टोबर ५ मा रिपोर्ट गरे ।

उनले फेला पारेको बग फेसबुकको एन्ड्रोइड

 

 

 

भर्सनमा थियो, जहाँ कुनै प्रयोगकर्ताले कोही अरुको फेसबुक पेजको लाइभ भिडिओ अथवा कुनै पोस्टबाट डक आईडीमा गएर पोस्ट रिक्वेस्ट गर्दा ब्रोडकास्टर आईडीमा सो पेजको आईडी आउनुको सट्टा पेजको एडमिनको आईडी आउने समस्या थियो ।यसले पेजको एडमिनको गोपनीयता भंग भएको भन्दै उनले फेसबुकलाई रिपोर्ट गरेका थिए ।

 

 

 

‘विशेषगरी ठूला-ठूला चर्चित व्यक्तिले आफ्नो फेसबुक अकाउन्टभन्दा पनि पेज प्रयोग गर्ने गर्छन् । सो पेज ह्यान्डल गर्न उनीहरूले अरू नै व्यक्तिलाई जिम्मा दिएका हुन्छन् ।

 

 

 

तर सो पेजको एडमिन भने गोप्य हुने गर्छ,’ उनले भने, ‘तर यो बगले गर्दा पेज एडमिनको गोपनीयता नै रहेन । यस्तो हुँदा कोही गलत नियत भएको व्यक्तिले कसको पेज कसले चलाइरहेको छ भनेर सजिलै थाहा पाउन सक्छन् । यसले गलत परिणाम पनि

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: