अहिलेको राष्ट्रपति भान्दा राजा १० गुना राम्रो देश प्रेमी हुन राष्ट्रपति भन्दा राजा नै ठीक लाग्यो। ( प्रचण्ड)

  • 2.3K
    Shares

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धन नेकपा माओवादी घोषित रुपमा राजतन्त्रको पक्षमा उभिएको तथ्य बाहिर आएको

 

 

बिपक्षी गठबन्धनले आज आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा गठबन्धन घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजाको प्रसंशा र राष्ट्रपतिको अपमान गरेर आफूहरुको अभियान राजतन्त्र फर्काउनेतिर रहेको प्रष्ट संकेत गर्नुभएको हो।

 

 

 

 

उहाँले दोहोर्याएर राष्ट्रपतिको भन्दा राजाकै बढी मान, शान र इज्जत रहेको बताउनु भयो। ‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ, तर यो भन्दा त राजा हुँदा नै बढी शान थियो। अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन,’प्रचण्डले भन्नुभयो।

 

 

 

पछिल्लो समयसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानले खडा गरेको राष्ट्रपतिसहित सवै बैधानिक निकायमाथि बाहिरबाट आक्रमण गराउने अभियानको नेतृत्व गरिरहनु भएका प्रचण्डले राष्ट्रपतिको हैसियत छैन,

 

 

राजाकै थियो भन्ने तर्क गरेपछि बिपक्षी गठबन्धन ब्यवस्थाकै बिरुद्ध लागेको प्रष्ट सन्देश गएको कार्यक्रममा सहभागी सम्पादकहरुले नै बताएका छन। जनताटाईम्सबाट

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: