जनताले मलाई साथ दिनुहोस म नया राष्ट्रपति बन्नको लागि तयार छु देश र जनताको लागि केही गरेर देखाउछु : झलनाथ खनाल

  • 7.1K
    Shares

काठमाडौ। प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेकपाको प्रचण्ड–नेपाल समुहका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ।

 

एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट पास गरिने उहाले खुलाउनु भयो। नेकपा एक ढिक्का हुँदा बनेको कार्यदलको संयोजक रहनु भएका खनालले एमसीसी पारित एमसीसीमा भएका केही कमीकमजोरीलाई हटाएर संसदबाट पास गरिने उहाले खुलाउनु भयो।

 

 

 

नेकपा एक ढिक्का हुँदा बनेको कार्यदलको संयोजक रहनु भएका खनालले एमसीसी पारित गर्न नहुने प्रतिवेदन बुझाउनु भएको थियो। आज विहान एक सञ्चारमाध्यमको कुराकानीका क्रममा उहाले भन्नुभयो, ‘एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ।’

 

 

 

उहाँले अमेरिकामा सरकार परिवर्तन भएकाले एमसीसी पनि पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन भएको दाबी गर्नुभयो। नेता खनालले ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने बताउनुभयो।

 

 

 

 

 

एक अर्को प्रसंगमा नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने बताउनुभयो।

 

 

उहाँले भन्नुभयो ‘म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए राष्टपती पद सम्हाल्न तयार छु।’

 

 

 

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: