उबेलामा गरिवलाई मारेर बैक लुटेर चोरेको सम्पतिले आजसम्म परिवार पालेका छन प्रचण्ड ले गोकुल बास्कोटा

  • 2.3K
    Shares

काठमाडौं – नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माओवादी केन्द्र, जसपा र माधव नेपालको पार्टीबीच एकता हुने बताएका छन् ।

 

गरिव दुखीलाई मारेर  अर्बौं रुपैयाँ लुटेका छन।  अनि मात्र परिवार पाल्ने हैसियत  बनाएका हुन। उ बेलामा खर्बौ रकम  बैङ्क  फोर्न लगाएर  त्यही गरीवी छोराहरूलाई आफु महल बनाउदै सहरमा मा पसे ति गरिबी परिवार  अझैसम्म  जहाको त्यही नै छन  भन्ने कुरा बताएका छन्

 

 

 

उनले अहिले चुनावमा नजानको लागि पाँच दलीय गठबन्धनले वितण्डा गरेको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 

 

 

उनले अहिलेको सरकार आँफै समस्याको जड र पोको रहेको आरोप लगाए । उनले अहिलेको गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको र सारा सूचांक बिग्रिरहेको सुनाए ।

 

 

 

उनले अब जनताको ताजा मत आवश्यक रहेको पनि बताए । उनले प्रचण्ड र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच सहमति भएको थियो कि थिएन रु भनेर बाबुरामलाई सोधे हुन्छ भनेर टिप्पणी गरे ।

 

 

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: