एक बाबाले खोले मुक्तिनाथ मन्दिरको रहस्य ! १०८ धारा नै किन ? मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी
लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ ।मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–
आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका अवतार मानिन्छ । यो पनि पढ्नुहोस्ने पाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको
नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर
प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै शाक्य अदालत पुग्नुभएको थियो । शाक्यले गत सोमबार वारेसमार्फत नियुक्तिको निर्ण
बदर हुनुपर्ने अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना
गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गर्नुभएको छ । साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन
२७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिननेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:नियुक्त भएका कुलमान घिसिङले प्राधिकरण पुगेका छन् ।