हार्दिक बधाई ।
नेपाली काङ्ग्रेस साविक वडा नं ७, टोल कार्यसमिति ।नेपाली काङ्ग्रेस साविक वडा नं ७, टोल कार्यसमिति ।
नेपाली काङ्ग्रेस पाणिनी-४, पटौटी द्वारा साविक वडा नं ७ निगालीमा निवर्तमान टोल कार्यसमिति सभापति नारायण प्रसाद भट्टराई ज्युको सभापतित्त्व एवं नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि श्यामनाथ कश्यप घिमिरे ज्युको प्रमुख अतिथ्यता, नेपाली काङ्ग्रेस पाणिनी-४ का सभापति धर्मराज घिमिरे र प्रदेश प्रतिनिधि नारायणहरि घिमिरे ज्युको विशिष्ट अतिथ्यता र सचिव कृष्ण गैरे ज्युको संचालनमा एक कार्यक्रमका बिच आज मिति २०७८/०९/१० गतेका दिन निम्न बमोजिम टोल कार्य समिती तथा सल्लाहकार समितको गठन गरिएको छ ।
सर्वसम्मत मनोनीत हुनुहुने यहाँहरु सम्पुर्णमा नेपाली काङ्ग्रेस पाणिनी-४ पटौटी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पार्टिलाई अगाडि बढाउन यहाँहरु एउटा यातायात साधनको टायर जस्तै महत्त्वपूर्ण भएकाले सहि दिशा तर्फ लम्काउन अहम भुमिका खेल्नुहुनेछ भन्ने कुरामा विश्वास गर्दछौं ।
पार्टिको नीति,नियम र सिद्धान्त अनुसार वडा कार्यसमिति सँग सहकार्य गरि काम कर्तव्यमा अघि बढ्न बढाउनुहुन समेत पुन: सुचनाका लागि सुचित गरिन्छ ।
________________________
टोल कार्यसमिति
सभापति : पुनाराम बेल्बासे
उपसभापति : खगेन्द्र प्रसाद भट्टराई
उपसभापति : दिल माया ताम्राकार
सचिव : लेखनाथ गैरे
सहसचिव : बेदराज बेल्बासे
सहसचिव: जोग प्रसाद भट्टराई
कोषाध्यक्ष :अनिता बेल्बासे
सदस्य: कृष्ण ब.गैरे
सदस्य : सीता गैरे
सदस्य : कमला गैरे
सदस्य: लेखा कुमारी न्यौपाने
_________________________
सल्लाहकार समिती
संयोजक : स्थानेश्वर घिमिरे
सदस्य : देवि प्रसाद भट्टराई
सदस्य: छविलाल भट्टराई
सदस्य : राजेश घिमिरे
सदस्य : टोमलाल अधिकारी
कार्यसमिति गठन प्रक्रियामा सहयोग पुर्याउनुहुने सम्पुर्णमा हार्दिक आभार ।
_________________________जय नेपाल !
नारायण घिमिरे `भावुक´
सहसचिव /प्रवक्ता
एवं नेपाली काङ्ग्रेस पाणिनी-४, पटौटी अर्घाखाँची ।
मिति:२०७८/०९/१०