अब राष्ट्रलाई राजतन्त्रको आवश्यकता छ :- युवराज्ञी हिमानी शाह

  • 7.5K
    Shares

 

कठमाडौं,,

युवराज्ञी हिमानी शाहको आज जन्मदिन हो । उहाँ आजको मितिबाट ४५ वर्षमा लाग्नुभएको छ । २०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिनु भएको थियो ।

उहाँको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आउनु भएको छ । हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ ।

हाल राजनीतिबाट अलग रहनुभएकी हिमानी सामाजिक कार्यमा जुटिरहनुभएको छ । उहाँको हिमानी ट्रष्ट नामक संस्था छ ।

 

 

हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुनुहुन्छ। युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्।

शुक्रबार नवलपरासीका बाढी पीडितलाईराहत वितरण गर्ने कार्यक्रममा युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी हुन्।

 

 

उनले आय आर्जनको लागि अब दीगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूको गरिबी निवारण गर्नुपर्ने बताइन्।

 

 

युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तौरतरिकाको अन्वेषण आवश्यक रहेको भन्दै युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका सम’स्याहरूको समाधान गर्नुपर्ने बताइन्।

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअ’न्दाज गर्न नसक्ने बताइन्।

 

 

 

युवराज्ञी शाहले भनिन्,‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौं, मनन गरौं कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौं ।

आय आर्जनको लागि दीगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सोमार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो ।

 

 

यसको लागि नवीन परिवर्तनात्मक तौरतरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरूलाई निश्चित समयभित्र को´रोना विरू´द्धको खोपको सुनिश्चित गर्न आवश्यक छ ।

कृषि क्षेत्रमा रहँदै आएका, किसानले भोगिरहेका सम’स्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनको लागि हरित प्रयोग ।

 

 

 

नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन भन्ने जस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ, प्रतिभा पलायन र ज्ञान,

सीप एवं क्षम’ताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौं, न त यो स्थितिलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ।’

 

 

 

युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्।

उनले मुलुकको सेवा गरेमात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन्।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: