नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनु भनेको यो देशलाई नर्कमा पुर्याउनु हो यसको बहस गर्नु बेकार छ : विश्व प्रकाश शर्मा

  • 46
    Shares

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्माले हालसालै एक अन्तर्वार्तामा नेपाललाई हिन्दु राष्ट्र बनाउने बहस बेकार भएको बताएका छन् ।


उनले भने `धर्म व्यक्तिको हुन्छ राष्ट्रको कुनै धर्म हुँदैन। त्यसैले नेपाललाई हिन्दुराष्ट्र बनाउने बहसको कुनै अर्थ छैन।

 

 

 

´ शर्माका अनुसार कुनैपनी राष्ट्रको आफ्नो धर्म हुँदैन। यो व्यक्तिको स्वतन्त्र छनोटको विषय हो। कसैलाई पनि आस्थाको बन्दि बनाउने प्रयास गर्नु समय सान्दर्भिक हुँदैन।

 

 

 

धर्म भने मान्छेलाई अनुशासित बनाउन निर्माण गरिएको एक विस्वास हो। कसैको विस्वासलाई जबरजस्ती बदल्न नमिल्ने शर्माले बताएका छ्न्।

 

 

बेला बेला बिदेशी धर्मको प्रचार गर्ने दुत हो भने शर्मालाई लाग्ने गरेको आरोपको खण्डन गर्दै शर्माले भने ` म हिन्दु धर्म मान्छु,मेरो घरको आगनमा शिवको मन्दिर बनाएको छु।

 

 

प्रायजसो बिहान पुजा गरेर मात्रै दिनको आरम्भ गर्छु। जमानामा बनेको मेरो घरको मन्दिर अहिले आरोप लगाउछ्न् र स्पटिकरण दिन काम लाग्छ भनेर बनाएको त पक्कै हैन होला ।

 

 

 

सबैलाई आफ्नो स्वैच्छाले बाँच्ने अधिकार छ। धर्ममा पनि यो स्वतन्त्रता जरुरी छ।

 

´
शर्माले धर्मनिरपेक्षता लोकतन्त्रको सुन्दरता भएको पनि बताएका छ्न् ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: