नपढ्ने लै ठूलो दसा लाग्ने छ 10 सेकेन्डमा सेयर गर्नुहोस् र कमेन्टमा ओम् लेख्नुहोस् तपाईले आटेको काम पूरा हुन्छ ।

  • 11.2K
    Shares

ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

 

मङ्गलवार मङ्गलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। बिहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरूले तपाईँको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

 

त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ। आज हामी तपाईँहरूलाई महिना अनुसार व्यक्तिको स्वभाव र भाग्यको बारेमा बताउन जाँदैछौँ।वैशाखः वैशाख महिनामा जन्मिएका व्यक्तिहरू धनवान् ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

यस महिना जन्म भएकाहरू अरूसँग मित्रवत् व्यवहार गर्ने र कसैसँग कुनै दुस्मनी बनाउन नचाहने स्वभावका हुन्छन्। जेष्ठः यस महिनामा जन्मिएका व्यक्तिहरू धेरै मेहनती र उत्तम बुद्धि भएका हुन्छन्।

 

 

उनीहरूआफ्नो कडा परिश्रम र मेहनतको बाबजुद प्रशस्त सम्पत्ति आर्जन गर्न सक्छन्। असारः असार महिनामा जन्मिएका व्यक्तिहरू निकै भाग्यमानी हुने गर्छन् र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यस महिना जन्मेकाहरूले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन्। साउनः साउन महिनामा जन्मेका व्यक्तिहरू धार्मिक कामहरूमा बढी रुचि राख्ने गर्छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्री पदमा जीवन परियार विजयी भएका छन् ।

 

 

परियारले मानबहादुर विश्वकर्मालाई पराजित गर्दै काँग्रेसको दलित तर्फको सह-महामन्त्री बनेका छन् ।

काँग्रेसको डा. शेखर कोइराला समुहबाट उम्मेदवार बनेका परियारले २२१२ मत ल्याएर जित हासिल गरेका छन् भने विश्वकर्माले २१७५ मत प्राप्त गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

उनीहरूको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरू आफ्नो पार्टनरबाट भरपुर माया पाउने हुँदा जीवनभर सुखी र खुसी रहन सक्छन्। भाद्रः भाद्र महिनामा जन्मेका महिलाहरूले व्यक्तिहरू निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका व्यक्तिहरू मिठो बोली र सरल भएका हुन्छन्। कडा मेहनत र परिश्रमका बाबजुद यिनीहरूले प्रशस्त धन सञ्चित गर्न सक्छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

असोजःयस महिनामा जन्म भएका व्यक्तिहरू निकै सुन्दर ,पवित्र मन भएका र धनवान् हुने गर्छन्। यिनीहरू अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन्। कार्तिकः यस महिनामा जन्मिने व्यक्तिहरू घमन्डी स्वभावका भए पनि निकै धनवान् र बुद्धिमानी हुने गर्छन्। यस महिना जन्म भएका मानिसहरू भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका हुन्छन्। यिनीहरू अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न सक्दैनन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

 

मंसीरः मङ्सिर महिनामा जन्म हुने मानिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन्। उनीहरू झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका व्यक्तिहरूको मन धार्मिक काममा बढी जान्छ । यिनीहरू प्रशस्त धन आर्जन गर्न सफल हुन्छन् तर खर्च बढी गर्ने बानीका कारण त्यति धन सञ्चित गर्न भने सक्दैनन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: