देश भन्दा ठुलो पैसा हैन खर्बौ रकम आएपनि एमसीसी कुनै हालतमा पास गर्न दिदैनौ : कृष्ण बहादुर महरा

  • 6.9K
    Shares

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृ ष्ण बहादुर महराले ५५ अर्व हैन, ५५ खर्ब नै आएपनि मिलेनि यम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खा’रेज गर्नुपर्ने ब’ताएका।

 

छन् ।”मंगलबार प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अ’धिवेशन लाई लिवाङमा स’म्बोधन गर्ने क्र’ममा म’हाराले कुनै पनि हा,लत मा ए’म सीसी नेपालको पक्षमा हुन न’सक्ने भन्दै उ’क्त कुरा ब’ताए

 

का हुन् ।”“देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठू’लो रकम फि’र्ता गर्नु हुँदैन भनिरहेका छन् । तर ए’मसीसीबाट ५५ खर्व नै सहयोग प्रा ‘प्त भएपनि त्यो देशको स्वा’धिनता भ’न्दा मा’थि हुन

 

सक्दैनू ( महराले भने ।”“प्रतिनिधिसभाका पुर्वसभामुख समेत रहेका महराले स’म्बोधनका क्र’ममा महराले आफ्नो अ’धिकांश समय राष्ट्रिय स्वाधी’नताको व’कालत गर्दै”“एमसीसी वि’शुद्ध

 

विकास का’र्यक्रम नभएर सैनिक र’णनीतिसंग जोडिएको ब’ताए । हाम्रो देशबारे अरु देशको राजधानीमा किन छ’लफल हुन्छ भन्दै प्र’श्न गरे । त्यसै गरी म’हाराले प’त्रकारह रूले कुनै दल र।

 

दलको नेताबाट प्र’भावित न’भएर देश र जनताको प’क्षमा लेख्नु पर्ने ब’ताए ।“हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन दलिय विचा रभन्दा मा’थि उ’ठेर देश र जनताको मि’सनमा हुनु

 

पर्छू उनले भने ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा हालका विश्वास रहेका महराले पछिल्ला दिनमा देशको स्वाधी नता ख”तरामा परेको औं’ल्याउँदै आएका छन् ।”

 

यो पनि पढ्नुहोस ।

काठमाडौं । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

 

उनले प्रचण्डले आफ्नो विचार संक्षिप्त रुपमा र तर्कयुक्त रुपमा राखेको उल्लेख गरेका छन् । गौतमले आफ्नो सचिवालयमार्फत आफ्नो धारणा अघि सारेका छन् ।

 

उनले प्रचण्डको आजको मन्तव्यमा एउटा पनि दुर्वचन नभएको उल्लेख गरेका छन् ।

 

गौतमले कतिपय पार्टीका नेताहरुले दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्ने गरेको र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्ने गरेको पनि स्मरण गराएका छन् ।

 

तर, दाहाल भने अरु नेताको तुलनामा आज अत्यन्त सुसंस्कृत र भव्य देखिएको गौतमको भनाई छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: