पुर्खाले बचाएको देश बेच्न दिदैनौ भन्दै MCC बारे बल्ल मुख खोले राजाले, पास गर्न खोजे लाखौं जनता उतार्ने (हेर्नुहोस भिडियो)

  • 245
    Shares

पुर्खाले बचाएको देश बेच्न दिदैनौ भन्दै MCC बारे बल्ल मुख खोले राजाले, पास गर्न खोजे लाखौं जनता उतार्ने (हेर्नुहोस भिडियो)

 

 

काठमाडौं। नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ।शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन्।

 

अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ। तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन्।

 

माओवादीका एक स्थायी समिति सदस्यले पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन कुन पदमा कति जना भन्नेबारे भने टुंगो नलागेको बताए। उनका अनुसार यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुनेछ। माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

 

हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ। तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको छ।

 

वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरे। कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

 

माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ। माओवादी पार्टी गठन भएयता निरन्तर नेतृत्वमा रहेका प्रचण्ड यसपालि पनि निर्विरोध अध्यक्ष चुनिने नेताहरुले बताएका छन्, अरु पदमा भने स्थायी कमिटी सदस्यहरुले आकंक्षा देखाइमाओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माओवादी केन्द्र मात्र जनताको सुख दुखको साथी भएको बताएकी छिन । भरतपुर योङ्ग कम्युनिष्ट लिग नेपाल वडा नं २० स्तरिय कार्यकर्ता भेटधाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । मुलुकले प्राप्त गरेको युगान्तकारी परिवर्तन महान जनयूद्दको बलबाट मात्र सम्भब भएको भन्दै उनले सबैलाई माओवादी केन्द्रमा संगठित हुन आग्रह गरिन ।

 

माओवादी पार्टीमा लागेर मात्र आत्मासम्मान प्राप्त गर्न सकिने उनले बताईन् ।भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा आफू महानगरपालिकामा जन प्रतिनिधीको रूपमा प्रवेश गरेसंगै नगरको समग्र विकास र नगरवासीको सम्वृद्धीका लागि निरन्तर क्रियाशिल रहेको बताउँदै माओवादी केन्द्र बाट निर्वाचित संघ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिले मात्र विकासलाई केन्द्रमा राखी काम गरेको कारण भरतपुरमा यो रफ्तारको विकास सम्भब भएको बताईन्दाहालले भनिन्, ‘तपाई यूवा साथिहरू माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ, तपाईहरूको माओवादी केन्द्र विकास र समृद्दि सार्थक बनाउने महाअभियान हो’। उनले भरतपुर महानगरपालिका भित्र ४ बर्षमा ६ सय १० कि मी कालोपत्रे सडक निर्माण सम्पन्न भएको भन्दै चितवनलाई देशकै विकासको केन्द्र बनाउँन आउने निर्वाचन बाट पनि माओवादी केन्द्रका विकासप्रेमी उम्मेद्ववारहरूले नै बिजय हासिल गर्नुपर्ने बताउँदै सबै नेता कार्यकर्ताहरूलाई पार्टीका सम्पूर्ण शक्ति चुनाब केन्द्रित अभियानमा लाग्न आग्रह समेत गरिन् ।

 

सो अवसरमा प्रमुख दाहालले सुकुम्बासी ,भुमिहिन तथा अब्यवस्थित बसोबासिहरू लाई देबी ज्ञवाली आयोगले झुक्काएको बताउँदै अहिले बनेको आयोगले मात्र लालपूर्जा वितरण गर्ने बताइन् । भरतपुरका सुचिकृत भएका १० हजार २९ जनालाई आफ्नै कार्यकालमा लालपूर्जा बाड्ने गरी काम अगाडी बढिरहेको बताउँदै उनले माघ १५ गते बाट जग्गाधनिपूर्जा बितरण सुरू गर्ने बताइन ।

 

कार्यक्रममा अन्य पार्टी छोडी माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिगमा धर्मदत्त थापा ,बेल बहादुर सार्की ,रत्न बहादुर भूजेल ,प्रकाश परियार, सुदिप भुजेल, राम नेपाली, राम वि.क, गोरे कुमाल, कुल बहादुर तामाङ,भरत वि.क, विवेक वि.क, सन्तोस तामाङ, दिपक रिमाल, आशा तामाङ, हाशिस नेपाली,हरी बहादुर भण्डारी, गणेश गुरुङ, आशिस परियार, विकास गुरुङ, बुद्दि तामाङ, मनोज तामाङ, मनिस वसेल,सुदिप भुसाल, सुमन भुसाल, सुजन रानाभाट, सुमन रानाभाट,कपिल दवाडी, उज्जवल शर्मा, राजकुमार गुरुङ,शिव गुरुङ,शुसान्त पौडेल, अनिल गुरुङ, प्रविण घले, हरी क्षेत्री,सलिन भुसाल, अभिषेक घले,आदित्य गुरुङ,मनोज गुरुङ, सवित गुरुङ, योगेन्द्र गुरुङ, सुमन गुरुङ, निशान गुरुङ, सुमन गुरुङ, अनिस गुरुङ, यम गुरुङ, अनुप गुरुङ लगायत ८४ जनाले प्रवेश गरेका छन । प्रवेशीहरुलाई महानगरपालिका प्रमुख दाहालले अबिर र खादा लगाएर स्वागत गरेकी हुन । यस्तै भेलाले अध्यक्षमा उत्तम गुरूङ ,उपाध्यक्षमा प्रबिन गुरूङ , सचिबमा अमृत दवाडी,कोषध्यक्षमा दिपेन्द्र पौडेल, सहसचिबमा सुरज गुरूङ सहितको योङ कम्युनिष्ट लिग नेपाल वडा नं २० गठन गरेको छ ।

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भरतपुर नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा (सुमन), उपाध्यक्ष सुरेन्द्र गुरूङ, योङ् कम्युनिष्ट लिग नेपाल जिल्ला कमिटी चितवनका ईन्चार्ज साजन अधिकारी, जिल्ला अध्यक्ष राम गोदार, वडा नं २६ का वडा अघ्यक्ष ज्ञानप्रसाखनाल लगायतले नव प्रवेशिहरुलाई दृढताका साथ पार्टी निर्माणमा लाग्न आग्रह गरेका थिए ।कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वडा नं २० का वडा अध्यक्ष डिल्लिराम दवाडिको अध्यक्षतामा सम्पन्न भएको हो । द खनाल ।रहेका छन्।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: