खाडीमा नेपाली युवा १०० डिग्री तातोमा पसिना चुहाउँछन् : महामन्त्री कुन्ति (भि’डियो सहित))

  • 116
    Shares

राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली युवाले खाडी मुलुकमा १०० डिग्रीभन्दा तातोमा पसिना बगाउन बाध्य रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठ औं राष्ट्रिय महा

 

धिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ‘।यो मुलुकका लाखौँ युवाहरु विदेशमा रोजगारीका नाममा खाडी मुलुकमा १०० डिग्री भन्दा बढी तातो भूमिमा आफ्ना पसिना

 

चुहाएर विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन् ।’ युवालाई देश बनाउनका लागि अब प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न यहीँ छ ‘।उनले सम्बोधनका क्रममा भनिन् ।उनी यतिमा मात्रै चिप्लि

 

इनन् एमालेका महासचिव शंकर पोखरेललाई पनि ईश्वर पोख रेल भनेर सम्बोधन गरेकी थिइन्’ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही

 

बाटो मा नरहेको बताएका छन्’ ।नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै

 

आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ‘।२०७४ सालको निर्वाचनमा नेकपा एमाले

 

र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र लिएर भाग लिएको स्मरण गर्दै उनले एकताका लागि गरेको ‘प्रयास इमानदार भए पनि त्यसलाई जोगाउन नसकिएको बताए ।’

 

पार्टी एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको पनि उनले बताए

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: