कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको तीन करोड रुपैयाँ झ्याम पारेपछि ज्ञानेन्द्र शाह माथी अनेकौ आरोप लगाएको खुलासा,,

  • 164
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पूवराजा ज्ञानेन्द्रको तीन करोड रुपैयाँ झ्याम पारेको खुलासा भएको छ।

 

 

गएका दुई वटा प्रतिनिधिसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रले,

चुनाव खर्चका रुपामा दिएको तीन करोड खर्च नगरी झ्याम पारेका हुन्। संविधानसभाको दोश्रो निर्वाचन २०७० मा पूर्वराजाले २ करोड र प्रतिनिधिसभा निर्वाचन २०७४ मा एक करोड रुपैयाँ

 

,

चुनाव खर्चका लागि दिएको रकम थापाले झ्याम पारेका हुन्। संविधान सभाको निर्वाचनमा गरेको खर्चको परणाम राम्रो आएको भएपनि प्रतिनिधिसभाको निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी,

 

 

पनि बन्न नसकेपछि पूर्वराजाले हिसाव मागेको बुझिएको छ। राजाले २०७० र २०७४ मा लिएको आर्थिक हिसाव किताव खोजिबक्सेको थियो। निर्मल निवास श्रोतले भन्या,

 

 

उहाँले हिसाव मागेको ४ बर्षसम्म दिनु भएन। यही कारणले राजा र कमल थापाको सम्बन्ध विग्रीएको हो।

 

 

पूर्वराजाले थापासँग हिसाव मागेपछि उनले ठाडो उत्तर पठाएको श्रोतको दावि छ।

नेपाली कांग्रेस र कम्युनिस्टलाई दिएको चन्दाको हिसाव राख्नु भएको छ।

 

 

थापाले प्रतित्तरमा भनेका कुरालाई उदृढ गर्दै श्रोतले भन्यो, ‘के हामीलाई राजतन्त्रको मुद्धा बोकेकै कारण दण्डित गर्न खोजिएको हो ?

किन राप्रपासँग मात्र हिसाव खोजेको ? थापाले चन्दाको हिसाव नहुने बताएपछि पूवराजा रिसाएको बुझिएको छ। पूर्वराजासँग चन्दा लिएको कमल थापाले पनि स्वीकारेका छन्।

 

 

योहो टेलिभिजनको कार्यक्रम सत्य संबादमा थापाले दुई पटक गरेर तीन करोड रुपैयाँ लिएको बताएका हुन्।

उनले आफूभन्दा धेरै रकम कम्युनिस्ट र कांग्रेसले लिएको प्रमाण आफूसँग भएको भन्दै,

 

 

 

चुनावमा आर्थिक सहयोग गर्नु व्यवसायीक घरानाका लागि सामान्य भएको बताएका छन्।

श्रोतका अनुसार पार्टीले थापासंग जवाफ माग्ने तयारी थालेको नाम नबताउने सर्तमा राप्रपाका एक नेताले बताए।

 

 

तेस्तै, राजनीतिक दलहरु जनताका समस्या समाधान भन्दा पनि सत्ता केन्द्रीत राजनीतिमा मात्र व्यस्त रहेको आरोप आमरुपमा लागिरहँदा तीन तहका सरकारहरु त्यसलाई चिर्न असफल भइरहेका छन्।

 

 

यस हिसाबमा केन्द्रदेखि सात प्रदेशसम्म गर्दा प्रधानमन्त्री र मुख्यमन्त्रीसमेतले ९६ जना रहेका छन्।

त्यस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियस सभाका अध्यक्ष एक एक जना छन्।

भर्खरै

सम्बन्धित समाचार

error: