३५०० तिरे पछि एक बर्ष होईन एक हप्तामै ट्रायल पास हेर्नुहोस यसरी निकाल्न सकिन्छ, यस्तो छ प्रक्रिया? हेर्नुहोस्

  • 426
    Shares

काठमाडौं

 

यातायात कार्यालयका कर्मचारी र दलालहरुको सेटिङमा हप्ता दस दिनमै सवारी चालक अनुमति पको ट्रायलको व्यवस्था मिलाउने गतिविधि भइरहेको पाइएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

अनलाइनबाट अनलाइन फाराम भर्दा १ बर्षपछि पालो आइरहेको अवस्थामा दलालहरुले यस्तो धन्दा चलाएका्े खुलासा भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

लामो समयदेखि यातायात कार्यालयमा सेटिङ जमाउँदै यसरी पैसा कमाउदै चलखेल गरिएको पाइएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

सेवाग्राहीको धेरै भिडभाड हुने सरकारी कार्यालयमध्ये यातायात कार्यालय एक हो । यहीँ सबैभन्दा धेरै घुस लेनेदन हुने गरेको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

लाइसेन्स तथा सवारीकोनवीकरणदेखि लाइसेन्स छपाइका काममा समेत भ्रष्टाचार हुँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराइदिने भन्दै उनले घुस लिएकाहरु पनि फेला पर्न थालेका छन् । उनीहरूले आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरेको पाइएको छ ,।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: