आज स्वर्गीय बिरेन्द्रको जन्म दिन हेर्नुहोस् उनको जनता प्रती माया र देशको माया यस्तो थियो ।

  • 5.5K
    Shares

काठमाडौं– आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । वीरेन्द्र शाहको जन्मदिनको अवसर पारेर आज राजतन्त्रवादीहरुले उनको ७५ औं जन्मदिन मनाउँदै छन् ।

 

वीरेन्द्र शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो ।

 

 

शाहको जन्मजयन्तीको अवसर पारेर आज जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम समेत राखिएको छ ।

 

राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।

 

राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।

 

पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए।

 

राज्याभिषेक २०३१

शान्तिक्षेत्र प्रस्ताव

जनमत स‌ग्रह वि.सं. २०३७

दक्षिण एसियाली क्षेत्रीय सहयोग स‌गठन (सार्क)को स्थापना वि.सं. २०४२

बहुदल घोषणा वि.सं. २०४६

बहुदलीय व्यवस्था सम्पादन

नेपालको संबिधान, २०४७ को घोषणा

आम निर्वाचन, २०४८

मध्यावधि निर्वाचन, २०५१

गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३

आम निर्वाचन, २०५६

राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत सङ्ग्रह र जनआन्दोलन २०४६बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत सङ्ग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढङ्गले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।

 

तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।

 

शासन संचालनमा जनतालाइ केन्द्रविन्दु मानी जनअपेक्षा वमोजिम शासन सञ्चालन गर्न निरंकुशतालाइ त्यागी प्रजातन्त्र लाई अंगालेका थिए नेपालको राजनीतिक अस्थिरताका कारण आफ्नो विरासत गुमाउन पुगे ।

 

हत्या सम्पादन

वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो। आफ्नो पहिलो शटको दुई मिनेटपछि आफ्नो छोरा दीपेन्द्रको हातमा [२] जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: