काठमाडौं,
स्तम्भकार दिलनिशानी मगरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएका हरेका दस्ताबेज पार्टीको मात्र नभए देश र जनताको दस्ताबेज भएको बताएका छन् ।
उनले केपी शर्मा ओली वैचारीक नेता नभएको भन्दै कागतालिले प्रधानमन्त्री भएको आरोप लगाए । साथै, उनले प्रचण्डको सद्भावले गर्दा दुईपटक प्रधानमन्त्री भएको समेत बताए ।
जनताको बहुदलिय जनबाद भन्ने कुरामा केपी ओली अनविज्ञ रहेको आरोप लगाए ।