Mcc बिरुद्ध बोल्नेहरुलाई रोडमा नाटक देखाउने पाखण्डी सबैलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छः अरुणकुमार सुवेदी।

  • 47
    Shares

काठमाडौं ।

विश्लेषक अरुणकुमार सुवेदीले आफुले अमेरिकाबाट १० लाख खायो भन्नेबारे सामाजिक सञ्जालमा आएको डकुमेन्ट फेक भएको स्पष्ट पारेका छन् ।

 

 

हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो

 

 

बताएका हुन् । साथै, पिएचडी गरेका व्यक्तिले समेतले ‘फेक डकुमेन्ट’ लाई सेयर गरेको देख्दा आफुलाई दया लागेको उनको टिप्पणी थियो । भारतका रामचन्द्र गुहा, गौतम नवलखा र अरुणधती रोय जस्तै मानसिकता भएका उनीहरुका मानसपुत्रहरु नेपालमा रहेको

 

 

 

बताउदै हरेक कुरामा प्रहार र विरोध गर्ने एउटा दुष्ट बौद्धिक जमातले यसको विरोध गरेको सुवेदीले आरोप लगाए । साथै, एमसीसीको सम्झौतामा स्पष्ट रुपमा नेपालको महालेखापरीक्षकले अडिट गर्न पाउने लेखिएको बताए । तर, यस्ता कुरामा सार्वजनिक रुपमा गलत

 

 

 

ब्याख्या गर्नु भनेको अर्थ व्यवस्थाको विरुद्ध, विकास र राष्ट्रप्रतिको
द्रोह भएको भन्दै भीम रावललाई पनि कारबाही गर्नपर्ने माग गरे । त्यसैगरी एमसीसीलाई नेपालको संसद्बाटै पारित गर्नपर्ने भन्ने कुरा नेपालकै कानुन मन्त्रालयले राखेको बताउदै यसबारे पनि विरोध गर्नुमा

 

 

कुनै तुक नरहेको बताए । नेपालको मस्तिष्क नियन्त्रण एसिया फन्डेसनले गरिहेको बताउदै उनले नेपालका नेताहरुले विकासको विरोध गर्नुको कारण जनतालाई सधैं गरिबीमा राखेर सधैंभरि भोटको खेती गर्ने सोच बनाएको आरोप लगाए ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: