देशमा भ्रष्टाचारविरुद्ध, अभियान चलाउने गोकुल बास्कोटा, र इश्वर पोखरेल, हुन : केपी ओलि”

  • 871
    Shares

 

कठमाडौं,,

एमाले अध्य’क्ष एवं पूर्वप्रधानमन्त्री केपी ओ लीले एमाले देशमा भएको भ्रष्टाचार वि’रुद्ध अभिया’न च लाउने पार्टी भएको बताए का छन्।”

 

 

“एमाले पर्साले आयोज’ना गरेको स’भामा ओली ले एमाले विकास नि’र्माणको काम गर्ने र भ्रष्टा चारविरु’द्ध आवा’ज उठाउने पार्टी भएको दाबी गरेका हुन्।”

 

 

“एमालेले जति विकास कसैले गर्न न’सकेको र विकास दे’ख्न न|सक्नेहरूले परामा’देशको सर कार चलाएको ओलीको जिकिर छ।यसै गरी अव इश्वर पोखरेल’ र गोकु ल बास्कोटा’ को नेतृ त्व मा भ्र’ष्टाचारविरु’द्ध अभिया’न चलाउने”

“पनि बताइएका छन्।,सरकार जनताले चा नभएको समेत बताए”

 

 

“थप समाचार – देउवाको भारत भ्र,मण अघि नै आरजु सु,टुक्क दिल्लीमा, कारण थाहा पाउँदा छक्क पर्नुहुनेछ।काठमाडौं । पार्टी र सरकारको काममा बढी स,क्रियता देखाएर प्रधानमन्त्री शेरबहादुर देउ वालाई नै वि,वादमा तानेको आ,रोप लागेको बेला प्रधानमन्त्री देउवाको भ्रमण अगाडी उनकी पत्नी आरजु राणा देउवा सुटुक्क भारत पुगेकी छन् ।”

 

 

“प्रधानमन्त्री देउवाले भारत भ्रमणको तयारी चलि रहेका बेला पत्नी आरजु आइतबार सुटुक्क नयाँ दिल्ली पुगेको खुलेको छ । राणा आइतबार बि हान ११: ४० को नेपाल एयरलाइन्सको नियमि त उडानबाट दिल्ली उत्रिएकी हुन्।”

 

 

“प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रम णमा जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘

 

 

“भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने कार्यक्रमका लागि तयारी गरिरहेका छन् ।पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आ,मन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।”

 

 

 

“प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइ सकेका छन्। उक्त भ्र,मणको गृहकार्य भने भइ रहेको छ। तर परराष्ट्र मन्त्रालयका एक अधिका रीले भने यही साता भ्रम,ण का,र्यक्रमको टुंगो लाग्ने बताए।”

 

 

 

 

“देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। पछिल्लोपटक प्रधा नमन्त्री बनेयता देउवा पहिलो विदेश भ्र,मणमा बेलायतको स्कट,ल्याण्ड गएका थिए।”

 

 

“उनले त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन मा सह,भागिता जनाएका थिए। स्क,टल्याण्ड भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग साइ,डलाइन भेट गरेका थिए। भेटमा दुई प्रधानमन्त्रीबीच भ्र,मण आदान प्रदान गर्ने स,हमति भएको थियो।”

 

 

“प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्र,मणकै तयारीको लागि सुटु,क्क दिल्ली पुगेको चर्चा कांग्रेसभित्र चलिरहेको छ । यसबारे कांग्रेसका केहि ने,ताहरूले आपत्ति समेत जनाउन थालेका छन् ।”

 

 

“भर्खरै महाधिवेशन सकेको कांग्रेसभित्रै आरजु को कार्यशैलीलाई लिएर कुरा उठ्ने गरेको छ । उनले प्रधानमन्त्री देउवा र अन्य मन्त्रीहरूलाई अनावस्यक दवाव सृजना गरेको आ,रोप नेताह रूले लगाउने गरेका छन् ।”

 

 

“यसबारे बुझ्न खोज्दा देउवा निकट एक नेताले भने आरजु भाइको उपचारको सिलसिलामा दिल्ली पुगेको बताए ।”

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: