सबै बाहुन चुतिया हुदैनन् ,र सबै मगर ला-टो पनि हुदैनन् : महाबिर पुन !

राष्ट्रिय आविस्कार केन्द्रका महाबिर पुन अहिले सामाजिक संजालमा आलोचित भएका छन । उनले मगर थर कै एक जनासंग गरेको मेसेन्जरको कुराकानी लिक भएपछि विवादमा आएका हुन् ।

 

 

 

पर्वतकी एक महिला हराएको हुनाले खोजि दिन भन्दै पुनले आफ्नो फेसबुकमा स्टाटस राखेको विषयमा आशा शरु मगर नाम गरेको एक जनाले पुनलाई गलत अर्थ लगाई अपशब्द

 

 

 

प्रयोग गरेको हुनाले पुनले पनि केहि गलत शब्दहरु प्रयोग गर्न पुगेको भन्दै स्पष्टिकरण दिएका छन । पुनले उनलाई जवाफ दिने क्रममा ब्राम्हण जातीलाई असर पर्ने खालको शब्द प्रयोग गरेको हुनाले उनि आलोचित भएका हुन् । तर उक्त विषयमा महाबिर पुनले सम्झाउने क्रममा अनियतबस निस्केको शब्द भन्दै माफी समेत मागेका छन ।

 

 

बैतडी : नेपाल तरुण दल बैतडीका अध्यक्ष घनस्याम भट्ट एक महिलासँग सं’का’स्पद अवस्थामा फे’ला परेका छन । मेलौली नगरपालिका २ को सलेनाबाट उनिहरुलाई प्रहरीले एउटै कोठामा सं’कास्पद अ’व’स्थामा देखेपछि नियन्त्रणमा लिएको हो ।

 

 

 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायवउपरिक्षक नारायण प्रशाद अधिकारीका अनुसार दोगडाकेदार ७ घर भएका भट्ट कांग्रेस निकटकै महिला नेतासँग सं’कास्पद अवस्थामा एउटै कोठाबाट नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको जानकारी दिनुभयो ।

 

 

“एउटै कोठाबाट सुतेको अवस्थामा नियन्त्रणमा लिएका हौ, डिएसपी अधिकारीले भनुभयो, दुबैलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।”

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: