नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचन बिथोल्ने चेतावनी दिएको छ ।पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता अक्षरशस् कार्यान्वयन नभए तराई-मधेसमा निर्वाचन हुन् नदिने सो पार्टीको चेतावनी छ।”
“जनमतले २४ घण्टाभित्र हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई रिहाई गर्न पनि भनेको छ ।सो पार्टीका अध्यक्ष डा. सिके राउतले २४ घन्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार नगरे सिरहा बजारको बीच चोकमा जनकारवाही गर्ने चेतावनी दिएका छन् ।”
“आज फेसवूकमा लेख्दै उनले सिराहाका प्रहरी प्रमुख उपरीक्षक हिराबहादुर पाण्डेलाई यस्तो चेतावनी दिएका हुन् ।”
“मारुती सिमेन्टको ट्रक कुनै, अत्यावश्यक साधनभित्र पर्दैन, दादागिरी देखाउने,लाई कारबाही हुन्छ: सीके राउत”
जनकपुर’धाम । डा. सीके राउत नेतृ’त्वको जनम त पार्टी सि’रहाले किसानका ७ बुँदे मागसहि’त आन्दोल’नमा उत्रि एको छ । तर, किसानको पक्ष मा भन्दै आन्दोल’न सुरु गरेको राउत नेतृत्वको पार्टीको चौतर्फी आलोचना प नि भइरहेको छ ।
जनमत पार्टी’ले आज सिराहमा चक्का’जामको घोष’णा गरेको थियो । तर, जनमतले आफ्नो चक्का’जामको उलंघन गरेको भन्दै सर्वसा’धार णका गाडीमाथि तोड ‘फोड र आगज’नी गर्यो, जुन कार्यको भने सर्वत्र आलो च’ना भएको हो ।
बिहानै जनम’तले एक ट्रकमा आ’गजनी समेत गरेको थि यो। उक्त भिडि’यो सामाजि’क सञ्जा ल’मा भाइर’ल नै बन्यो । आलो’चनाबारे जवाफ दिँदै’ राउतले आन्दोल’नको उल्लङ्घ’न गर्नेलाई कार’बाही हुने प्र’ष्ट पारेका छन् । य स्तै, उनले क सैले पनि किसानहरुलाई आन्दोलनबारे प्रव’चन नदिनसमे’त सुझाए’का छन् ।
यस्तो छ राउतले सामाजि’क सञ्जा’लमा लेखे को स्टाटस, ‘सिरहामा आमहड्’तालको औपचा रि’क घोष’णा दुई दिन पहिलेदेखि थियो। एक दिन अगाडि मसाल जुलु’स पनि निकालिए’को थियो। आम हडताल’को दिन सिर’हा जि ल्ला प्र वे’श गर्नु अगाडि नै’ बन्दीपु’र र बलानमा सबै गा डी’लाई अगाडि बन्द’ छ |भनेर सूचना पनि दिइ न्थ्यो।
यति हुँदा’हुँदै पनि गाडी चलाए’र आन्दोल’न उल्लङ्घ’न गर्ने’ र दादागि’री देखाउने हो |भने कारबा’ही हुन्छ| नै। मारुती सिमेन्ट’को ट्रक’ च लाउनु कुनै अत्यावश्यक साध न भित्र पर्दैन। क्ष तिपूर्ति’को सम्पू’र्ण जिम्मेवा’री त्यहाँको स्थानी’ य प्रहरी र प्र’शासनको हो, जसले जबरजस्ती हाम्रो आन्दोल’न उल्लङ्घ’न गर्न लगाए,
बिहानै’बिहान दर्ज¥नौँ रा_उन्ड अ’श्रुग्याँस फा ‘यरिङ गरे र द’र्जनौँ प्रहरीले घेरेर नि’हत्था निर्दो ष जनतालाई म’रणा स न्न गरी कुटे।कसैले प्र’वच न दिइराख्नु पर्दैन – तोप प’ड्का एर हजारौँ मा न्छे मार्ने र प्ले’न अपहर’ण गर्ने, टाउको का ट्दै हिँड्ने,
१७,००० मार्ने, ५ महिना ना’काबन्दी गरे र पूरा मधे’स त ‘हसनहस बनाउने, द’र्जनका द र्ज’न गाडी’मा आगो लगा उने, गौर नरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, ना’ काबन्दीमा आ फू तेल बेच्ने र जनताले तेल ल्याउँदा जिउँदै मा न्छेलाई
पेट्रोल छरेर आगो लगाएर मार्ने, प्रहरी लाई ए’म्बुलेन्सबाट थुते’र हत्या गर्ने, दर्ज’नौँ प्रहरी चौकीमा आगो लगाउनेह रूले कि’सानह रूलाई प्रवच’न दिइराख्नु पर्दैन।’