के तपाई पनि पानी पुरी खानुहुन्छ, खानुहुन्छ भने भिडियो हेर्नुहोस् पानीपुरीमा कसरी पि’साब मिसाउने गर्छन् भारतीय धोतीहरुले नेपालमा

  • 79
    Shares

केहि दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ ।

 

 

 

खासमा एक पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएका थियो ।

 

 

 

उनको यो निच हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भिडियो भाइरल बनेको हो ।

 

 

 

 

खासमा सामाजिक सञ्जालमा भाइरल यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए ।

 

 

 

तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन । यस्तैमा एक व्यक्तिले उनको भिडियो खिचेर उनको यर्थाथता बाहिर निकाले ।

 

 

 

गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् ।

 

 

 

भिडियो भाइरल बनेपछि उनको घिनलाग्दो हर्कतका विरुद्ध प्रहरीले कदम चालेको छ ।

 

 

उनलाई पक्राउ गरी कारबाहि प्रकृया अघि बढाइएको छ |

भर्खरै

सम्बन्धित समाचार

error: