यति धेरैले घट्यो बुलेट बाईकको नयाँ मोडल ‘मेटेर ३५० सीसी’, मात्र १ लाख २५ हजार ८२५ मुल्यमा।

  • 50
    Shares

बुलेट बाईकको नयाँ मोडल ‘मेटेर ३५० सीसी

काठमाण्डौ । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्ड (बुलेट) को उत्पादन भारतामा धेरै छ ।

 

 

तपाईले धेरै दिन अघि देखि सुन्नुभएको होला रोयल इन्फिल्डको नयाँ रुप आउँदैछ । हो रोयल इन्फिल्ड (बुलेट) ले अन्ततः रोयल इन्फिल्ड (बुलेट) मेटेर ३५० सीसी आउने भएको छ ।

 

 

 

कम्पनीले मुल्य नै सार्वजनिक गरेको छ । रोयल इन्फिल्ड (बुलेट) मेटेर ३५० सीस भारतमा १ लाख २५ हजार ८ सय २५ रुपैयाँमा आउनेछ ।

 

 

 

 

नेपालमा दुई सय प्रतिशत कर भएकाले यसको मुल्य ३ लाख ७५ हजारसम्ममा नै आउनेछ । यो रोयल इन्फिल्ड (बुलेट) को अहिलेसम्मकै सस्तो मुल्य हो ।

 

 

अहिलेसम्मकै सस्तोमा अहिलेसम्मकै राम्रो बाईक आएको हो ।

 

 

यसमा फायरबल, स्टेलर र सुपरनोभा जस्ता तीन भेरियन्टहरूमा सुरू भएको छ । सुरुमा यो बाईक पहेलो, रातो र अन्य एक रंगहरूमा निस्किएको छ ।

 

 

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: