देशलाई भ्रष्टाचारमुक्त बनाउने नेता भनेकै प्रचण्ड दाहाल हुन : ऋषि धमला

  • 3.9K
    Shares

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अहिलेको पुस्ता कुरा भन्दापनि काम गर्ने पुस्ता भएकोले समयको सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

 

 

 

उनले देश अहिले नेताविहीन भएको पनि टिप्पणी गरे । उनले भने(“यो देशमा करोडौं नेपाली जनताले वाहवाह भन्ने खालका नेता जन्मिएनन्, नेपालले किन विकास गर्न सकेन रु किन प्रगति गर्न सकेन रु किनकी यो देशमा साझा नेता जन्मिएन, त्यसैले आज हामी विकासको यात्रामा अघि बढ्न सकेनौं ।”

हिजो (बिहीबार) काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै धमलाले यस्तो बताएका हुन् । उनले देशमा विद्यमान सबै राजनीतिक दलहरुको महाधिवेशन भैरहेको र कतिपयको सम्पन्न भैसकेको उल्लेख गर्दै तर नेतृत्वमा भने पूरानै अनुहार देखिएको पनि सुनाए ।

 

 

उनले भने(“जनताको चाहना छ, युवा, उर्जाशील र क्षमतावान युवा नेता नेतृत्वमा आउन् भन्ने छ, तर नेतृत्वमा पार्टीका पूरानै अनुहार नेतृत्वमा आएका छन् ।

 

 

 

यो देशलाई भ्रष्टाचारमुक्त बनाउने नेता चाहिएको छ । नेपाली जनताको लागि मरिहत्ते गर्ने नेता चाहिएको छ । देश बनाउने नेता चाहिएको छ ।”

 

 

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालको हातबाट धमलालाई सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: